(ABC-Sanchar) डोटी । रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका […]
(ABC-Sanchar) काठमाडौँ । बैंकहरूबाट झिकिएको नगद रकम कहाँ प्रयोग भइरहेको छ भन्नेबारे नेपाल राष्ट्र बैंकले खोजी थालेको छ । बैंकहरूबाट निकालिएको रकम गैरकानुनी कारोबारमा उपयोग भइरहेको आशंकामा राष्ट्र बैंकले नगद उपयोगको स्रोत खोज्न थालेको हो । सोही क्रममा ७ लाख वा त्यसभन्दा बढी रकमको नगद कारोबारको पूर्ण विवरण पठाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ […]
(ABC-Sanchar) सुर्खेत । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सार्वजनिक महत्त्वका कामको भौतिक संरचनातिर लगानी आस्थाका कामतिर आस्था मान्नेहरूले बढी फोकस गर्छन्, अहिले त्यतातिर ध्यान नदिऊँ ।’ तर उनकै कार्यकालमा धार्मिक क्षेत्रका नाममा राज्यको करोडौँ रकम खर्च भएको देखिन्छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७५–७६ देखि गत आर्थिक […]
(ABC-Sanchar) काठमाडौ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ। काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन्। प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन्। कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ। स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले बताए । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू […]
(ABC-Sanchar) बिरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रर्दशन गरेका छन । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई गत माघ १३ गते वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी र उनी […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो करिब सवा २ बजेतिर घोराही उपमहानगरपालिका १७ गुलरिया पार्क नजिकबाट ३४ पुडिया लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय छ्याक्ले भन्ने अनिल पुन रहेका छन् । गत सोमबार घोराही उपमहानगरपालिका-१५ आर्मी ब्यारेक नजिक रा४प ६३३० नम्बरको मोटरसाइकलमा आएका दुईजनाले हामि प्रहरीको सई हो तिमीहरुलाई खानतलासी गर्नुपर्छ भनि सोहि ठाउँ बस्ने मार्शल पनुमगर र सन्तोस खडकाको साथबाट दुईवटा मोवाइल र ४ हजार नगद लुटपाट गरेर फरार […]
ABC (क्राईमबिट) काठमाडौं । आगामी ४ जेठमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भइसकेको अवस्था छ। पहिलो घेरामा रहेर निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी बहन गर्नुपर्ने भएकाले चुनावमा प्रहरी नेतृत्वको भूमिका विशेष हुने गर्छ। नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी तीनै तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल प्रहरीको नेतृत्वमा आफू […]
(महेन्द्र सिंह) बाँके । संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीमा भर्खरै मात्र सरुवा भएर आउनु भएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार बिहान अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन […]