१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

तस्करी र शान्ति सुरक्षामा कुनै सम्झाैता गर्दिन :एसपि मनोज यादव

(नन्दु यादव) नवलपरासी । जिल्लामा केही महिना अगाडि सरुवा भइ अाउनु भएका प्रहरी प्रमुख एसपि मनाेज कुमार यादव ले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिम काे सम्झाैता नगर्ने बताएका छन ।अामनागरिकहरुलाईकाे अाम चयनकाे सुरक्षा र सिमाबाट हुने तस्करी बारे म बाट कुनै किसिमकाे सम्झाैता नहुने ठाेकुवा गर्नु भएकाे छ ।मलाई राज्यले दिएकाे जिम्मेवारी लाई […]

(ABC-Sanchar) नेपाल निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी फ्र्‍पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ […]

ABC (क्राईमबिट) धनुषा । प्रहरी प्रमुख एसपी बसन्त रजौरेले लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक घाइते भएको बताए । उनका अनुसार बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । मंगलबार राति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना […]

ABC (क्राईमबिट) काठमाडौं । कोरोना संक्रमित र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरू र प्रहरीबीच झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियाे । त्यसै क्रममा केही विद्यार्थी घाइते भएकाे छ । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको जानकारी दिए । बिएएलएलबीको चौथो वर्षको […]

ABC (क्राईमबिट) बाँके । प्रहरीले आज नेपालगन्जका तीन ठाउँमा सरप्राइज चेकिङ गरेको छ । राँझा विमानस्थल, बसपार्क र जमुनाह नाकामा कुकुरसहितको सरप्राइज चेकिङ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँके र तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर)को संयुक्त टोलीले चेकिङ गरेको हो । बिस्फोट पदार्थबाट हुन सक्ने […]

  माघ ५, काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ । अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै […]

(ABC-Sanchar) काठमाडौं । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो। कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने […]

(ABC-Sanchar) काठमाडौं । हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको हो । आजदेखि लागू हुने गरी यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको छ । सर्वोच्चकाअनुसार यस अवधिमा […]

(ABC-Sanchar) बाँके । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार मंगलबार जिल्लाका तीन वटा प्रयोगशालामा १५४ जनाले स्वाब परीक्षण गराएकोमा ७७ जनामा कोरोना पुष्टि भयो । जुन कूल कोरोना परीक्षणको ५० प्रतिशत संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेका छन् […]

error: Content is protected !!