ABC (क्राईमबिट) पोखरा । महानगरपालिका-२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ […]
ABC (क्राईमबिट) काठमाडाैं । महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा पक्राउ गरिएकाे हाे । गुणस्तरहीन (डुब्लिकेट) मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन ७ हजार ६ सय किलाे तयारी तथा कच्चा मह समेत बरामद गरी कारवाहीका लागि […]
(ABC-Sanchar) काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रीलाई सिफारिस गरिएको बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको बताएका हुन् । ‘मन्त्री पद गौण हो, […]
ABC (क्राईमबिट) काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै स्मार्ट लकडाउन गरिएको काठमाडौं उपत्यकामा शुक्रबारबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ । बिहीबार सम्पन्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि यतायातका साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी यातायातका […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी बरामद गरेको जनाएको छ । प्रहरीले उक्त रिक्साबाट अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको अबैध सुपारी बरामद गरेको जनाएको छ । बरामद गरेको उक्त सुपारी र ई-रिक्सालाई आवश्यक […]
(ABC-Sanchar) काठमाडौं । बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण हुनु पर्नेमा खराब मौसमका कारण ३५ मिनेट आकाशमा होल्ड भएको हो । जहाज आकाशमै होल्ड भएपछि जहाज भित्र रहेकी काठमाडौं निवासी जानुका थापा बेहोस् भएकी हुन् । उक्त जहाज ९.१९ बजे ल्याण्ड भएको थियो । खराब मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएर बेहोस […]
(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा खर्च हुने गरि सञ्चार महशुल शिर्षकमा २५ लाख रुपैयाँ विनियोजन गर्यो । घोराही उपमहानगरको राजश्व बाँडफाँड अन्तर्गतको यो रकम विनियोजन गरिएको उल्लेख छ। फेरी घोराही उपमहानगरपालिकाकै सोही सञ्चार महशुल शिर्षकमा थप ११ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको देखिन्छ। यो बजेट संघीय सरकार मार्फतको रकमलाई राजश्व बाँडफाँड […]
ABC (क्राईमबिट) जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको […]
ABC (क्राईमबिट) नवलपरासी । डिभिजन वन कार्यालय नवलपरासीले विशेष सुराकीको आधारमा कबाड संकलन गर्ने पसलबाट प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी बरामद गरेको छ । सोमबार सरावल गाउँपालिका वडा नम्बर–७ को भुजहवावाट उक्त प्रतिबन्धित जडीबुटी बरामद गरेको हो । सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको छ । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला […]