ABC (क्राईमबिट) चितवन । विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने सात जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी सीमामा आवतजावत व्यवस्थापनदेखि उपचारसम्म फ्रन्टलाइनमा खटिएको छ। कोरोनाको संक्रमण पनि बढ्दै गईरहेको छ। यसै क्रममा सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी मन्दिप श्रेष्ठ र पशुपति बाहिनीका प्रमुख डिआइजी बंशी दाहाललाई कोरोना संक्रमण देखिएको छ। सशस्त्रमा अन्य कर्मचारीमा पनि संक्रमण बढेको छ।
(राहुल गुप्ता) बिरगंज । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजले प्रदेश २ को राजधानी बिरगंज नबनाएकोमा बिरगंजमा व्यापक बिरोध प्रदर्सन गरेको छ । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजका अध्यक्ष भोला कलवारको अध्यक्षतामा आज घण्टाघरबाट मोटरसाइकल रैलि निकालेर बिरोध प्रदर्शन गरेको छ । सो बिरोध रैली बिरगंज नगरको घण्टाघरबाट शुरु भै मेनरोड हुँदै मुर्ली , घण्टाघर , […]
ABC (क्राईमबिट) सुनसरी।बर्जू गाउँपालिका ६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् । उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट […]
ABC (क्राईमबिट) बर्दिया । सोमबार दिउँसो करिब १२ः५० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका ०१ खैरापुर स्थित भे १० प ९०५४ नम्बरको मोटरसाईकलले चार जना मानिसहरुलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले भने, ‘घटना पश्चात भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’ […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक बर्षको ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको हो । भारतीय प्रहरीको समन्वयमा बाँके प्रहरीले भारतमा समेत लागूऔषधको कारोबार गर्ने कारोबारीहरुलाई ठूलो परिणामको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले ६ महिनामा २६५ ग्राम ६१० मिलीग्राम […]
ABC (क्राईमबिट) तनहुँ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । साथै उनीहरूलाई जनही रु पाँचरपाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार […]
ABC (क्राईमबिट) बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिकाका-३ का वडा अध्यक्ष रामशरण थारू, सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले बताएको छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो। महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित भन्सार छली ल्याउदै गरेका सामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेका छ । प्रहरीका अनुसार, भन्सार छलीका लत्ता कपडा, जुत्ता, सुपारी, ब्येरीङ गरी कुल जम्मा अन्दाजी मुल्य १,५७,४५०।– एक लाख सन्ताउन्न हजार चार सय पचास रुपैया बराबरको सामान प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका […]