(ABC-Sanchar) दाङ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शौचालयको निर्माण गरेको हो । नारायणपुरको सर्वेश्वरी मन्दिर नजिकै निर्माण गरिएको शौचालयको आज सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) ले शौचालयको उद्घाटन गरेका हुन । नेपाल सरकार र विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई कोष विकास समिति(फन्बोर्ड) […]
(महेन्द्र सिंह) बाँके । बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य सोमबारबाट बन्द गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए । बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई […]
(ABC-Sanchar) भैरहवा । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०/३३० जहाजबाट परीक्षण उडान गरिने भएको छ । विमानस्थलको परीक्षण पूरा गरी व्यवसायिक सञ्चालनमा ल्याउने सन्दर्भमा सोमबार पर्यटन मन्त्रालयले प्राधिकरणसँग छलफल गरेको छ । सो क्रममा प्राधिकरणले प्रस्तुत गरेको योजना अनुसार परीक्षण […]
ABC (क्राईमबिट) महोतरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट आइतबार नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन्। बा […]
ABC (क्राईमबिट) महोत्तरी । स्रोत नखुलेको ३० लाख रकमसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी नगरपालिका बर्दाहा बस्ने २३ वर्षीय मोहमद सहाउदिन रहेको महोत्तरी प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सहाउदिनले पिठ्युँमा बोकेको कालो झोलाबाट २८ लाख र उनको साथबाट […]
ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुगेका छन् । नियमितरुपमा सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनका लागि गृहमन्त्री खाँण बालुवाटार पुगेको स्रोतले जनाएको छ । गृहमन्त्री खाँणसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि बालुवाटार पुगेका छन् । उनीहरु दुवैजना बालुवाटार गएबाट मन्त्रीपरिषद् बैठक अघि संयुक्त रुपमा प्रधानमन्त्री देउवासँग भेट […]
(ABC-Sanchar) काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो । यसका कारण […]
ABC (क्राईमबिट) दिल्ली । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले गत शनिबार जनवरी १५ मा भारतीय सेनाको कमब्याटमा परिवर्तन ल्याउने बताएका हुन्। योसँगै भारतका १२ लाख सेनालाई चरणवद्ध रुपमा नयाँ बर्दी उपलब्ध गराइने भएको छ। भारतीय सेना की नई वर्दी इन्डियन एक्सप्रेसका अनुसार हाल भारतीय सेनाले लगाउने कमब्याट सन् २००८ यता प्रयोगमा आएको थियो। […]
ABC (क्राईमबिट) नवलपरासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ६ दिनका लागि आफ्नो सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट माघ ९ गते सम्म कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा बन्द गरीएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जिल्ला प्रशासन […]
ABC (क्राईमबिट) धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका […]