१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु धमाधम सीआईबीको नियन्त्रणमा पर्दै

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाल रहरका छन् । उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र नगद […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी तथा आपराधिक क्रियाकलाप बढिरहेको भन्दै जतिसक्दो चाँडो साइबर सुरक्षा ल्याउनुपर्ने माग गरेको हो […]

ABC (क्राईमबिट) काठमाडौं । हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ। उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला […]

ABC (क्राईमबिट) धनगढी । मोवाईल चोरीमा प्रहरी नै सक्रिय रहेको खुल्न आएको छ। जिल्ला प्रहरी कैलाली अन्तर्गतका दुई जना प्रहरीहरु मोवाईल चोरीमा सक्रिय रहेको तथ्य बाहिर आएको छ।धनगढी ग्लोबल मोवाईल ग्यालरीबाट मोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। बिहीवार लागू औषधको कारोबार भइरहेको सूचना […]

ABC (क्राईमबिट) काठमाडौं । ३ साताअघि नयाँ बसपार्कमा एक महिलामाथि नौ जनाबाट भएको सामुहिक बलात्कार घटनामा प्रहरीले होटल सञ्चालकलाई समेत पक्राउ गरी मुद्दा चलाएको छ। घटनामा उनीहरुको समेत चरम गैरजिम्मेवारीपन रहेको प्रहरीको भनाई छ। होटल सञ्चालकहरु जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणचार्य पौडेललाई पक्राउ गरी घटनाका मतियारमा रुपमा अभियोग लगाएको छ। यस्ता अपराधमा […]

ABC (क्राईमबिट) काठमाडौं । कोभिड-१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो। मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो।

ABC (क्राईमबिट) महोत्तरी । भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड(६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै जनालाई जिल्लाको फरक फरक ठाउँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान […]

ABC (क्राईमबिट) बिरगंज । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरका २१ वर्षीय कृशिस गुरुङ्ग रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका अनुसार बिहिबार अपरान्ह करिब साढे ३ बजे बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउदै […]

ABC (क्राईमबिट) सप्तरी । पक्राउ पर्नेमा नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय दिलिप कुमार मण्डल रहेका छन् । उनीहरुको साथबाट स्रोत खुल्न नसकेको ९ लाख ९० हजार रुपैयाँ बरामद गरीएक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जनाएका […]

ABC (क्राईमबिट) काठमाडौं । कीर्तिपुर नगरपालिका-६ चोभार, सोही नगरपालिका-९ नगाउँ र सोही नगरपालिका-१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, […]

error: Content is protected !!