१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

दाङको तुलसीपुरमा एकै रातमा ११ वटा पसलमा नगद रक्सी र रिचार्ज चोरी

ABC (क्राईमबिट) दाङ । तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ । चोरले पौडेल किरान पसल, जुँगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न, न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् । प्रहरीले ताला फोड्न प्रयोग […]

(ABC-Sanchar) काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गरिएको छ । संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । कोरोना संक्रमण बढ्दै गएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको […]

ABC (क्राईमबिट) सुनसरी । बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागूऔषध गाँजासहित ३ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला […]

(ABC-Sanchar) बाँके । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषत विद्यार्थीका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । एसएसपी विष्णुबहादुर केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । यसअघिका प्रवक्ता बसन्तबहादुर कुँवरको अपराध महाशाखामा सरुवा भएपछि केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । महानिरीक्षकको सचिवालयमा सरुवा हुनुअघि उनी प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । केही दिनका लागि डिआइजी मुकुन्द आचार्यले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयको आग्रहमा गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दरबन्दी थपको प्रस्ताव पेश गरेका हुन्। २३ पुसमा प्रधान कार्यालयले एआईजीको तीनवटा दरबन्दी थप गर्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। गृहले […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज वीपी चोक धम्बोजी चोक, सेतु विक चोक, त्रिभुवन चोक, कारकाँदो चोक र विशाल चोकका प्रहरी बिटमा शनिबार एउटा-एउटा हिटर वितरण गरिएको हो । अत्यधिक चिसोको कारण चोकको सुरक्षा विटमा खटिने प्रहरीलाई समस्या परेको देखेपछि हिटर सहयोग गरेको सचिव कायस्थले प्रष्ट पारे । लायन्स क्लबका कार्यकारी प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, लायन्स क्लब […]

(ABC-Sanchar) बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा रहेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीन वटा प्रयोगशालामा १ सय ३ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई शुक्रबार समसामयिक निर्देशन दिए। त्यसअवसरमा उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो […]

error: Content is protected !!