०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले सालको काठसहित ट्याक्टर नियन्त्रणमा,

दाङ । भालुवाङ कार्तिक ३ गते बिहान दाङ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएकाे प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रा १ त २१२१ नंम्बरकाे ट्याक्टरमा लुकाई छिपाई ल्याएकाे अबैध साल जातको चिरान काठ (घप्पु) थान १४ फेला पारी उक्त ट्र्याक्टर र काठलाई नियन्त्रणमा […]

काठमाडौं । तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने छ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ। सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ। ‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को […]

काठमाडौं । मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर […]

विराटनगर  । २९ असोज बिहान साढे १० बजे, झापाको गौरादह नगरपालिका १ कृषि बजार क्षेत्रबाट प्रहरीले दुई बोरा सामान बरामद गर्‍यो । गौरादहका प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रिका कुमार श्रेष्ठको कमाण्डमा खटिएको गस्ती टोलीले गौरीगन्जतर्फबाट आइरहेको एक मोटरसाइकललाई जाँच गर्दा भेट्यो, करिब ५० हजार रुपैयाँको दुई बोरा पटका ।त्यसको अघिल्लो दिन, २८ असोज बिहान साढे ७ […]

काठमाडौं । धार्मिक विश्वासअनुसार यमराजको ढोकामा द्वारपाल कुकुरले बाटो खोल्ने भएकाले कुकुर तिहार मनाउने चलन छ। आजै लक्ष्मीपूजासमेत मनाइँदैछ, जसमा देवी लक्ष्मीको आराधना गरी ऐश्वर्यको कामना गरिन्छ। कार्तिक- नेपालीहरुको महान पर्व शुभ दीपावलीको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ। आज घरघरमा धर्मराजको वाहन कुकुरलाई पूजा गरी कुकुर तिहारको अवसरमा मीठा परिकार खुवाइने परम्परा पालना […]

दाङ प्रहरीले घोराहीमा आईतवार राति घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो । होटलको कोठा नम्ब्र १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२/०६/२८ को पत्रादेश अनुसार जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतबाट सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी पूर्ण बहादुर के.सी., हिमराज वि.क.लाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी अंगुर जि.सी.ज्यू लगायत सम्पुर्ण जिल्ला प्रहरी कार्यालय, बाँके परिवारको तर्फबाट विदाई […]

  काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् । आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए । जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले […]

काठमाडौं । ३० असोजको मन्त्रीपरिषद् बैठकको निर्णयबाट बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा भएसँगै श्रेष्ठ बलाध्यक्षमा बढुवा भएका छन् ।

जुम्ला । विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ। धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन्। पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ। कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ। जिल्लाभर २ […]

error: Content is protected !!