०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको मृत्यु दर्जन भन्दा बढी घाइते,

युगान्डा । प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ । ‘घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ’, […]

काठमाडौं । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए। ‘पेट्रोल ट्यांकर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको […]

काठमाडौंगृहमन्त्रीलाई “अपराधी र लुटेराको मतियार” भन्दै राज्यको संरचना नै अपराधीको पक्षमा प्रयोग भइरहेको दाबी गरेका छन्। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासको आगलागीग्रस्त घर अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, “गृहमन्त्री अर्याल प्रमाण नष्ट गर्ने अभियानमा लागेका छन्। अपराधीहरूलाई जेलबाट छुटाउने, सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीका प्रमाण मेटाउने काम उहाँकै निर्देशनमा भइरहेको छ।” उनका अनुसार, सिंहदरबार […]

पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता पक्राउ काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ […]

रौतहट । पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्ग लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सबै आगलागी हुँदा बस जलेर नष्ट भएको छ ।भने कुनै पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । बसमा लागेको आगो सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूसँग पहिलोपटक गर्न लागेको छलफल मंगलबार अपराह्न बालुवाटारमा सुरु भएको छ। बैठकका लागि दलका प्रतिनिधिहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी छन् भने एमालेबाट महासचिव  शंकर पोखरेल र प्रवक्ता प्रदीपकुमार […]

बारा । मुर्सहवा नाकाबाट कपडाको तस्करीको लाइन चलेको छ । बारामा पछिल्लो समय सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध रूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेआम रूपमा तस्करी भइरहेको पाइएको छ । ठूलो मात्रामा कपडा र हार्डवेयरको तस्करी चलेको छ । बाराको नाका हुँदै विभिन्न वस्तु तथा मानवसम्पर्कमा व्यापक तस्करी भएको पाइएको छ। नेपाल र सशस्त्र प्रहरीको मिलोमतोमा […]

काठमाडौं । जेनजी आन्दोलनको बेलामा बैंकको पैसा लुटेर बुलेट बाइक किनेका २७ बर्षका दिपेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । उनले बैंकबाट २ लाख ५० हजार रुपैयाँ चोरेर त्यसमा १ लाख ७२ हजार थप गरेर बुलेट किनेको बताएका छन् ।

कैलाली । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर […]

दाङ । भालुवाङ कार्तिक ३ गते बिहान दाङ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएकाे प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रा १ त २१२१ नंम्बरकाे ट्याक्टरमा लुकाई छिपाई ल्याएकाे अबैध साल जातको चिरान काठ (घप्पु) थान १४ फेला पारी उक्त ट्र्याक्टर र काठलाई नियन्त्रणमा […]

error: Content is protected !!