काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले […]
काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका […]
काठमाडौं । कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुने गरी भएको बल प्रयोगमा विरोध गरेको बारले जनताको जीउज्यान संरक्षण गर्ने कामलाई व्यवहारमा उतार्न आग्रह गरेको हो । बारले विज्ञप्ति जारी गर्दासम्म १५ जनाको ज्यान गएको छ । अत्यधिक बल प्रयोग र कैयौंको ज्यान जाने गरी भएको घटनामा खासै टिप्पणी नगरेको बारले सामाजिक सञ्जालका मामिलामा भने […]
भैरहवा । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २३ गते सोमबार अपरान्ह ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरिएको बताए| ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आदेश जारी गरिएको उनले जानकारी दिए। कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, […]
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ। प्रहरीको गोली लागेर हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन्। प्रहरीको गोली लागेर घाइते भएका ७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ। यस्तै, दुई जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ भने एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन्।प्रदर्शन चर्किँदै गएपछि सरकारले नयाँ बानेश्वरसहित माइतीघर, शितल निवास, […]
काठमाडौं । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको […]
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले जेन-जी आन्दोलनकारी घाइतेहरूको चाप अत्यधिक बढेकोले अन्य अस्पतालहरूलाई उपचारमा सघाउन अपिल गरेको छ । अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेहरूको चाप बढेकोले अन्य अस्पतालहरूलाई बिरामी लगेर उपचारमा सघाउन अपिल गरेका हुन् । अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ । जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी सैयौं […]
काठमाडौं । नेपाल सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउँदै सेना परिचालन गरेको हो। सरकारले नयाँ बानेश्वर, माइतीघर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ। नयाँ बानेश्वरमा संसद् भवन वरिपरिको सडक प्रदर्शनकारीहरूले कब्जा गरेका छन्। जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भइसकेको छ। आन्दोलनमा झण्डै १०० जना घाइते भएका छन्। स्थानीय सुरक्षा समितिको […]
काठमाडौँ । जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब […]
काठमाडौं । जेनजी’ले सरकारबिरुद्ध गरेको आन्दोलन अनियन्त्रित हुँदा सुरक्षाकर्मीले गोली चलाएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना प्रहरीको गोली लागी घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ। संसद् भवनको मुख्य द्वारअघि भएको गोली प्रहारमा प्रदर्शनकारीहरु घाइते भएका छन्। केहीलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ। कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठको हातमा समेत गोली लागेको एक प्रत्यक्षदर्शीले […]