१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

बर्दियामा पाटे बाघ गणना प्रयोगमा भएको १ थान ट्रयापिङ क्यामेरा चोरी

(ABC-Sanchar) बर्दिया । राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले एक थान ट्रयापिङ क्यामेरा चोरी भएको जानकारी दिए । ‘चोरी गर्ने मानिसलाई पक्राउ गर्न समस्या हुने भएकोले अहिले हराएको स्थानको नाम दिन मिल्दैन,’ उनले भने, ‘क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरेर अनुुसन्धान […]

ABC (क्राईमबिट) दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्। दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको […]

ABC (क्राईमबिट) दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्। दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको […]

(ABC-Sanchar) रुकुम । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएकाे सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो । आज साेमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूकाे उद्धार गरेको प्रजिअ बास्कोटाले […]

ABC (क्राईमबिट) बर्दिया । आइतबार राजापुर नगरपालिका- बस्ने ५४ वर्षीया भुसिया थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए। थारू दशगजा नजिकै बाख्रा चराउन गएकी थिइन्। त्यसैक्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। प्रहरीलाई दिउँसो ३ बजे खबर भएको हो। यस सम्बन्धमा प्रहरीले थप कानुनी प्रक्रिया अघि […]

ABC (क्राईमबिट) काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ। […]

ABC (क्राईमबिट) दाङ । घोराहीमा किङ्गस रेष्टुरेण्टमा होहल्ला गरेर दुई युबा समुह आपसमा झगडा खेलेर कुटपिट गरेपछि दाङ प्रहरीले एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएको शुक्रबार राती दुई युबा समुहमा लडेपछि प्रहरीले सोहिदिन राती रेष्टुरेण्ट सन्चालक रामुसहित केही युबाको समुहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ  । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।

ABC (क्राईमबिट) कञ्चनपुर । निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ। १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेर महेन्द्रनगर ल्याएको छ। १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए […]

(ABC-Sanchar) बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् । पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको […]

error: Content is protected !!