१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

जनमतको आन्दोलनले उग्र रुप लिन थाले पछी प्रहरीले गोली चलायो ५ जना घाइते

ABC (क्राईमबिट) धनुषा । प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ । गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो । उक्त सेकेन्ड लेफ्टिनेन्टका लागि आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद निर्धारण गरिएको छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी एसिसटेन्टका रुपमा कार्यरत रेशा शाक्य पोखरेललाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका ४ की ३३ वर्षीया पोखरेललाई शनिबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन […]

ABC (क्राईमबिट) काठमाडौं । आम नागरिकको सुरक्षामा दिनरात खटिने राज्यको सुरक्षा निकाय हो नेपाल प्रहरी । प्रहरीको लगातारको सुरक्षाका कारण नै हामि सबै आनन्दका साथ सुत्न घुम्न र निर्धक्क जीवन यापन गर्न पाउँछौ । प्रहरी संगठन भित्र पनि यस्तो संयन्त्र हुन्छ जसका कारण यो संगठित तथा अनुशाशित रुपमा चलेको हुन्छ । यसलाई अंग्रेजीमा चेन अफ […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् । एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा […]

ABC (क्राईमबिट) बाँके । महिला उद्यमी कस्मिरा खातुनले सञ्चालन गर्नुभएको गार्मेन्ट उद्योगमा शुक्रबारराती आगलागी भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका महिला उद्यमी समिति अध्यक्ष समेत रहनुभएकी खातुनले संचालन गर्नुभएको लुम्बिनी फेब्रिक इन्डस्ट्रीज प्रा.लि.मा बिद्युत सर्ट भई आगलागि भएर क्षति भएको छ । उपकरण, तयारी कपडा तथा कच्चा कपडा गरि चार […]

(महेन्द्र सिंह) बाँके । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नंवर २ निवासी प्रेम नेपालीका ११ वर्षिय छोरा (बालकको गोपनीयता संरक्षण हेतु नाम परिवर्तन गरिएको) परिवर्तित नाम सुबर्ण नेपालीलाई नेपालगन्जबाट प्रहरीले उद्धार गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नंवर-१५ जमुनाहबाट बेवारीसे अवस्थामा फेला परेका परिवर्तित नाम बालक सुबर्ण नेपालीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटेको प्रहरी टोलीले उद्धार […]

ABC (क्राईमबिट) दाङ । घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार शुक्रबार नै अदालतको आदेशले रिहा भएको बताए। पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन्। ‘म त हिजो फिल्डमा थिएँ, अदालतले छोड्न आदेश दिएछ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही त होला सायद प्रमाण नपुगेरै […]

ABC (क्राईमबिट) दाङ । तुल्सीपुर दुई दिनको अवधिमा ३ युवती र २ जना पुरुष गरी पाँच जनालाई लागु औषध सहित पक्राउ गरेको ईप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । ईप्रकाबाट खटिएको प्रहरीको बिशेष टोलीले तुलसीपुर बजार लगायत आसपासका वडा एरियाहरुबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित […]

(ABC-Sanchar) लमजुङ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर २.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस […]

error: Content is protected !!