(ABC-Sanchar) सुर्खेत । सन् २०२२ को सुुरूवातमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए । काठमाडौँ–सुर्खेत उडानका लागि […]
(ABCSanchar) पर्सा । क्योकुशिन कराते संघ ध्दारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेश ध्दारा योजना गरिएको राष्ट्रिय स्तरको कराये प्रतियोगिता मा पर्सा जिल्ला बाट सामिल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराते प्रतियोगिता बाट बिजेता भएका लाइ एक कार्यक्रम का बिच सम्मान गरिएको छ। सम्मान कार्यक्रम को प्रमुख अतिथि […]
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ । सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् । सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० […]
i ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजी शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को शुक्रबार विशेष कार्यक्रमकाबीच समापन गरे । सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित कुल ५ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ बिजयी भएको छ […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको बताएको छ । यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रहेको महासंघले बताएको हो । महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि आजसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी १०० मिटरमा झरेपछि उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भएपनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका […]
(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी कार्यालयहरुको अनुगमनलाई गरेका छन् । कार्यालयबाट सेवाग्राहीले सहज, सरल र छिटो सुविधा पाउछन् कि पाउदैनन् भनेर ति कार्यालयहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । इलाका प्रशासन कार्यालय लमही आएको समयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले लमहीस्थित मालपोत कार्यालय पुगेर त्यहाँको वस्तुस्थितिका […]
(महेन्द्र सिंह) दाङ । तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरु भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षाइ सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश […]
(नन्दु यादव) नवलपरासी । परासी क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि सयौं गाडी अलपत्र परेका छन् । सिरहामा गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । पार्टीले आज अनिश्चित कालकाे लागि मधेशमा रहेकाे २२ जिल्लामा चक्काजाम गरिने जनमत पार्टी का केन्द्रीय सदस्य […]