१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

संसद् भवनमा आगलागी

ABC-Sanchar) काठमाडौं । अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ । स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो। स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन […]

(ABC-Sanchar) म्यादी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भन्नुभयो । […]

(ABC-Sanchar) बैतडी । गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै […]

(ABC-Sanchar) काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा बुधबार प्रदेश २ को ६ वटा जिल्लामा चक्काजाम भएको छ । किसानको समस्याप्रति सरकार गम्भीर नबनेको भन्दै आन्दोलन जारी रहेको सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा चक्काजामको घोषणा गरेको थियो । यस्तै मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा र्‍यालीको कार्यक्रम रहेको […]

ABC( क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराल सिफारिस भएका हुन् । बढुवा समितिका सदस्य सचिव विश्वराज पोखरेलका अनुसार समितिको बुधबार बसेको बैठकबाट उनलाई सिफारिस […]

ABC संचार ब्युरो बाँके । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका चार जना आज विहान मृत अवस्थामा भेटिएका थिए । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराईसहित चार जनाको मृत्यु भएको थियो । अचेत अवस्थामा रहेका भट्टराईकी श्रीमती २२ बर्षीया शुशीला, ३ बर्षीय […]

ABC (क्राईमबिट) दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुख सहित ९ जना पक्राउ परेका छन् । गत बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरुल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ८ जनालाई मंगलबार र १ […]

(ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले भोलि पुस १५ गतेको सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमु ल्होसारको अबसरमा विदा दिने निर्णय गरेको हो । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने […]

(ABC-Sanchar) काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्। उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् । नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले […]

error: Content is protected !!