(ABC-Sanchar) सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व. राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६(०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै […]
ABC (क्राईमबिट) काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३२/३३ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनकाअनुसार बलात्कारको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार […]
(ABC-Sanchar) पर्सा । भारतको महावाणिज्य दूतावास वीरगंज ध्दारा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ। आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास द्वारा डिसेम्बर 27, 2021 मा […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ । सोमबार राति बसेको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । रेडपाण्डाको छाला कारोबार गर्ने दुईजना प्रहरी र एकजना सेनाका हवल्दारलाई काठमाडौँको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँको गोङ्गबुबाट चार थान रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको काठमाडौँ महाशाखा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नेपाली सेनाका हवल्दार निर बहादुर घले, प्रहरी कार्यालय सहयोगीहरू मोहन कर्ण […]
ABC (क्राईमबिट) धनगढी । कैलालीको बेल्चापलानमा १६ किलो चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चुरे गाउँपालिका ५ बेल्चापलान भन्ने स्थानमा चेकजाँच गर्दा सिटमुनि लुकाइराखेको अवस्थामा १६ किलो चरेस फेला परेको […]
ABC (क्राईमबिट) बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यही १४ र १५ गते जिल्लाका अधिकांश भू-भागमा पानी पर्ने सूचना प्राप्त भएको भन्दै जाडो र वर्षाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले सूचना जारी गर्दै बाहिर भएका नगदेवालीहरु भित्र्याउन आग्रह गरेका छन्। साथै उनले […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्जमा क्याम्सका सुरक्षा गार्डको कुटाइबाट एक युवा मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो । राजुलाई पुष १० गते दिउँसो नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका सुरक्षा गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुटले जथाभावी हिर्काएको मृतकका आफन्तहरुले प्रहरीलाई […]
ABC (क्राईमबिट) बाँके । कोहलपुर सामाजिक सञ्चालमार्फत ठगी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका– १० का २३ वर्षीय रमेश थारु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
(ABC-Sanchar) पर्सा । नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवा ग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ । एजना काठमाण्डौं बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर […]