ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले गरेको सरुवा नेपाल प्रहरीका एक डिआइजीले अस्वीकार गरेका छन् । आफुलाई अपमान गरिएको भन्दै डिआइजी मुकुन्द आचार्यले सरुवा अस्वीकार गरेका हुन् । एक महिनाअघि गृह मन्त्रालयले आचार्यलाई लुम्बिनी प्रदेश कार्यालयको प्रमुखबाट लागू औषध अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो । पार्टीका नेताहरूको सिफारिसअनुसार काम नगरेको भन्दै उनलाई पाँच महिनामै लुम्बिनी […]
ABC (क्राईमबिट) बाँके । जाजरकोटको बारेकोट नगरपालिका ६ का २२ वर्षीय राजु कार्की र वडा नं. ८ बस्ने २९ वर्षीय पूर्णबहादुर विक रहेका छन्। बुधबार नेपालगन्ज उपमहानगरपालिका २० राँझा चोकस्थित एक होटेलमा बसेर सुन भन्दै एक जनालाई उनीहरूले पित्तल बेचेर ठगी गर्दै थिए। शंका लागेपछि किन्न तयार भएका ती व्यक्तिले सुन नकिनेको र प्रहरीलाई खबर […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फ रिक्त विभिन्न पदमा बढुवा भएको छ । इन्जिनियरीङ उपसमूहअन्र्तगत डिआइजीको रिक्त पदमा एसएसपी फणिन्द्र बरालको बढुवा सिफारिस भएको छ । भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको रिक्त पदमा उनको बढुवा हुन सिफारिस भएको हो । त्यस्तै, प्रहरी अस्पतालमा एसएसपीका रिक्त दुई पदमा डा अभिमन्यु श्रेष्ठ र डा विपिन कुमार […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको इन्सपेक्टर र असइ भर्नामा नयाँ मापदण्ड लागू हुने भएको छ । अब रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती हुने भएको छ । हाल भर्नाबाट ६० प्रतिशत पदपुर्ती हुन्छ । यसले तल्लो तहका प्रहरीको करिअरमा समस्या भएपछि संशोधन हुन लागेको हो । हाल मन्त्रिपरिषद्को समितिमा रहेको […]
ABC (क्राईमबिट) काठमाडौं । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि […]
ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ‘ओप्पो’, ‘सामसुङ’लगायतका नक्कली फोनहरु बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले बताए । उहाँका अनुसार ति ब्यक्तीहरुले भारतबाट ति मोवाईलको नक्कल गरेर निकालेका मोवाईल फोनहरुलाई गाउँ–गाउँमा बेच्ने गरेको फेला परेको छ । यसरी नक्कली मोवाईल बेच्दा गाउँ–गाउँमा नागरिकहरु ठगिने […]
ABC (क्राईमबिट) काठमाडौं । जुवाडेसँग बरामद भएका चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु भएको छ । काठमाडौं प्रहरीका तत्कालिन प्रमुख एसएसपी अशोक सिंह तथा डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको हो । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन थालेको छ । छानबिन समितिमा एसपी आभूषण […]
ABC (क्राईमबिट) बाँके । बुधवार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कोहलपुरको टोलीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको हो । अवैध रुपमा राप्ती नदी तटिय क्षेत्रबाट नदीजन्य पदार्थ बालुवा उत्खनन गरी लोड गरेर लैजादै गरेका भे१क १४३२, भे१ख ३५४२ […]
(ABC-Sanchar) पाल्पा । निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो । करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। साविक ज्यामिरे गाउँ विकास […]
(ABC-Sanchar) काठमाडौं । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ। नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो। जाडो […]