(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट आज बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताए […]
ABC (क्राईमबिट) काठमाडौं । युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक जनालाई साइबर ब्यूरोले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका-९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय भरत बहादुर तिरुवा रहेका छन् । तिरुवाले टेन्सन ब्रो नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत अश्लील […]
(ABC-Sanchar) काठमाडौं । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १ पाणिनी चोक स्थित लु १ ख ६१४२ नं.को बसले ७ वटा स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा खटिइएको प्रहरी टोलीले फेला पारी बाख्रा सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मिति २०७८।०८।२५ गते सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएकोमा रु.१०,५००। दश हजार […]
(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गते देखि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । स्थापना दिसवको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम कार्यक्रम गर्ने, २ गते बंगलाचुलीमा मिडीया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रम गर्ने निर्णय […]
ABC (ब्युरो) कपिलवस्तु । कपिलवस्तुको ठुलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयमा इन्टरनेट सर्भर डाउन हुदा समास्य सृजना भएको छ । नेपाल प्रवेश गर्ने ट्रक तथा कन्टेनरको सीमावर्ती क्षेत्रमा लामो लाइन लाग्न थालेको छ । एक सय भन्दा बढी सावारी साधन लम्बद्ध भइ रोकीएको छ । मंसीरको महिना बैवाहिक कार्य जारी रहदा नेपाल आउने र नेपालबाट […]
ABC (क्राईमबिट) काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ की ५० वर्षीया सुनिला याखालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर भई फरार […]
ABC (क्राईमबिट) धनगढी । खक्रौला नाकाबाट भारतीय HR31P8779 नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख (डीएसपी) प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानकारी दिए । बिहीबार एउटा मुद्धाको अनुसन्धानका लागि सीमा क्षेत्रसम्म पुगेका […]
(ABC-Sanchar) काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौँमा कांग्रेसको महाधिवेश सुरु भएको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे […]
ABC (क्राईमबिट) उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका टेकबहादुर सार्की पक्राउ परेका हुन्। बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा […]