(ABC-Sanchar) जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ। देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लो डोल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेको छ। राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन्। मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा […]
(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेस बन्दसत्रको दृश्य अव्यवस्थित देखिएको छ। बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। यतिबेला महमहामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन बाचन गरिरहेका छन्। प्रतिवेदन सुन्नमा कसैको ध्यान छैन। उम्मेदवार बन्दसत्र भित्रै प्रचार गरिरेहका छन् भने प्रतिनिधि उम्मेदवारसँग गफ गर्न व्यस्त छन् । मञ्चमा सभापति शेरबहादुर देउवा प्रतिवेदन हेरिरहेका छन् भने अरू […]
(रवि वर्णवाल) बिरगंज । बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो । सो क्रममा […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले कला र संगीतको क्षेत्रमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि साँस्कृतिकर्मीहरुलाई आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । मुख्यमन्त्री केसीले आफ्नै कार्यलमा प्रदेशको लुम्बिनी र केन्द्र राप्ती उपत्यकामा बनाएको बताउँदै आफ्नै कार्यकालमा राजधानीको संरचना अगाडि बढाउने […]
ABC (क्राईमबिट) बर्दिया । राष्ट्रिय निकुञ्ज बर्दियामा शिकार गर्न पुगेका चार जनालाई निकुञ्जका सुरक्षाकर्मीले पक्राउ गरेका छन् । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाको लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले मंगलबार निकुञ्जको चिउरीबाँस वन क्षेत्रबाट चारै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका–५ का २७ वर्षिय लक्ष्मण गिरी, ६२ वर्षिय भद्र बहादुर […]
ABC (क्राईमबिट) धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ हिम्मतपुरबाट भरुवा बन्दुक र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ। हुलाकी राजमार्गमा खटिएको सिमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिईएको सशस्त्र प्रहरी बलको टोलिले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको चालक जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं ३ बस्ने बर्ष ३५ को अजय चौधरीले चलाएको से ३ प […]
(महेन्द्र सिंह) काठमाडौं । कोहलपुरदेखि नेपालगन्ज जाँदै गरेको यात्रुबहाक बस पार्वतीपुर नजिकैं सडकमा रहेको गोरुसँग ठोक्किदा दुर्घटनामा परेको छ । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार पार्वतीपुर नजिकै रहेको शिव मन्दिर नजिकैं गोरुसँग ठोक्किएर बिहीबार राति ८ बजेतिर बस दुर्घटनामा परेको हो । ठक्करबाट गोरु घटनास्थलमा नै मरेको छ भने बस सडकमै पल्टिएको छ । […]
(ABC-Sanchar) काठमाडौं । सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३÷४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति […]
ABC (क्राईमबिट) कपिलवस्तु । डिभिजन बन कार्यलय गौतमबुद्ध चन्द्रौटा र शिवराज साझेदारी वन चन्द्रौटाका कर्मचारीहरुको संयुक्त टोलिले अवैध सालको काठ बरामद गरेको छ। अवैध ढंगले साइकलमा लोड गरी शिवराज न.पा.वार्ड नं.५ कहराको डाँडाबाट चोरी निकासीका लागि झाँडीमा लुकाइराखेको अवस्थामा विहिवार विहान ४५ क्यु फिट सालको काठसहित ९ थान साइकल पनि बरामद गरिएको डिभिजन बन कार्यालय […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महिला प्रहरी अधिकारीले आफूहरुलाई कार्यालयमा पुरुष प्रहरी कर्मचारीले बोझको रुपमा ठान्ने गरेको गुनासो गरेका छन् । १६ दिने लैंगिक हिंसाविरुद्ध महिला प्रहरीसँग अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरुमा गरेको अन्तक्र्रिया कार्यक्रममा महिला प्रहरी अधिकारीले भौतिक सुविधा पनि राम्रो नरहेको बताएका छन् […]