१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

काठमाडौं त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन पक्राउ

ABC (क्राईमबिट) काठमाडौँ । एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ केजी सुन बरामद भएको छ । सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए । ‘सोमबार भएको घटना हो । ४ सय १५ जना यात्रुबाट प्रतिव्यक्ति ५०–६० […]

(ABC-Sanchar) रोल्पा । दुवै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वर्कमा बचाउ अभियान चलाउदै पत्रकार चेतमान बांठा र बिरेन्द्र घर्ती ले रोल्पा को होलेरी बाट अभियान सुरु गरेका छन रोल्पा को रुन्टिगढि गा. पा वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् । […]

ABC (क्राईमबिट) महोत्तरी । सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ । भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याँइदै गरिएको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ। जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट भन्सार छली गरेर ल्याइएको १ लाख २४ हजार ५ सय रुपैयाँ बराबरका लत्ताकपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]

ABC (क्राईमबिट) मनाङ । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका-३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका-१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेँसी […]

(ABC-Sanchar) काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी भीम रावलले १९६ मत ल्याएका छन्। विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए। नेकपा एमालेको अध्यक्षमा […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिबादीहरु धमाधम पक्राउ गरेको छ । हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी श्यामकृष्ण अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो । उनी आएकै महिनामा १० जना फरार प्रतिवादी […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन गरेसँगै बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति तोकिएको हो।

ABC (क्राईमबिट) काठमाडौं । नयाँ पद थप्नेलगायतका प्रावधानसहित नेपाल प्रहरीको नियमावली संशोधन भएको छ । नियमावली संशोधनले प्रहरीको तल्लो तहका प्रहरी लाभान्वित हुनेछन् । सोमबारको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले बताए । नियमावली स्वीकृत भएसँगै अब नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुने भएको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सात एसएसपीको पदस्थापन गरी पाँच जनाको सरुवा गरेको छ । गत साता काज सरुवा गरिएका एसएसपीहरुको त्यहीअनुसार सरुवा गरिएको छ।

error: Content is protected !!