१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

बाँके प्रहरीले अबैध ५ बोरा सुपारी पक्राउ

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित नेपालबाट भारततर्फ भन्सार छली चोरीपैठारी गरी लग्दै गरेको ५० हजार रुपैयाँ बराबरको ५ बोरा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुपारीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ । सुपारी नेपालबाट भारतमा चोरी निकासी हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख […]

(ABC-Sanchar) चितवन । चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । आइतवार राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसमा दाङबाट एमालेको केन्द्रीय कमिटिमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौं जना परेका छन् । सर्वसहमतीका लागि पेश गरिएको […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो। महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज […]

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज सिमा नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ । नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगन्ज १५ पिपरा हुँदै नेपालगन्ज ल्याउँदै गरेको ठुलो परिमाणको अवैध […]

(ABC-Sanchar) सिन्धुली। हरिहरपुरगढी गाउँपालिकाका दर्जनौँ गाउँ बिजुली बाल्ने प्रतीक्षामा बसेको वर्ष बितिसक्यो। तर, गाउँमा अझै बिजुली बाल्न सकेको छैन। गाउँपालिका भरी एकै साथ बिद्युत् करण गर्ने काम सुरु भएको भए पनि केही पालिकाका केही गाउँमा मात्र बिजुली बलेको स्थानीयको भनाई छ । अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन् । गाउँपालिका प्रमुख […]

ABC (क्राईमबिट) बर्दिया । अबैध सामानसहित २ जनालाई सशस्त्र प्रहरीले शुक्रबार पक्राउ गरेको छ । भारतबाट भन्सार छली अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामानसहित दुई जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने बढैयाताल गाउँपालिका–२ चालिसे चोक बस्ने ३५ वर्षिय गोरख खत्री र २१ वर्षिय सन्तोष […]

(ABC-Sanchar) दार्चुला । भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको छ । हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला […]

(ABC-Sanchar) कपिलवस्तु । नेपाली काँग्रेसको गत बुधबार सम्पन्न कपिलवस्तु क्षेत्र नं ३ को अधिवेशनबाट अत्याधिक मत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी भएका उद्योगी जमशेर अलि मियाँलाई उद्योगीहरुले सम्मान गरेका छन् । कपिलवस्तुमा रहेका सिमेन्ट उद्योगका सन्चालकहरुले चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष तथा सिमेन्ट उद्योगी ब्यावसायी कपिलवस्तुका अध्यक्ष समेत रहेका मियालाई सम्मान गरेका हुन् । नेपाली काँग्रेसको […]

(ABC-Sanchar) काठमाडौं । अनलाइन व्यवस्थापनका विषयमा प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि भइ आवद्ध बनेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंसिर ५ गते आईतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी समेत दिएको छ । […]

error: Content is protected !!