१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझायो

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की रचना बिसीले उक्त स्थानबाट आफ्नो स्कुटर हराएको भनि प्रहरीलाई जानकारी गराए पश्चात् प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्ने […]

(ABC-Sanchar) जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा […]

(ABC-Sanchar) जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो । नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम […]

(ABC-Sanchar) जनकपुर । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ । छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट […]

(ABC-Sanchar) काठमाडौँ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली सङ्कलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग […]

(ABC-Sanchar) रोल्पा । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापरबाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय […]

ABC (क्राईमबिट) काठमाडौं । यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो । मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो । गृहमन्त्रीको आदेशमा एसएसपीको […]

(ABC-Sanchar) पर्सा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताद्वारा छ्ठ पर्वको उपलक्ष्यमा सुभ- कामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । अतिथि वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारले छ्ठ पर्व दुई शब्दले धेरै महत्व रहेको बताए ।एउटा यो पर्वमा लाग्ने सम्पुर्ण सामाग्री किसानले उब्जाएको भएकोले कृषकको पर्व भनिन्छ भने अर्को समानताको पर्व […]

(ABC-Sanchar) कंचनपुर । सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ। यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ। “दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले […]

(ABC-Sanchar) सर्लाही । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय […]

error: Content is protected !!