१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

काठमाडौंबाट जुवा खेल्नेहरु १०० जना पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-६ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ […]

ABC (क्राईमबिट) लमजुङ। दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो। उहाँका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको […]

(ABC-Sanchar) काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाँड तिहारअन्तर्गतको भाइटीका शनिबार मनाईंदै छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ। तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ। नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका […]

(ABC-Sanchar) मुस्ताङ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्। वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो। प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जको सीमा नाकाबाट फल्स सिलिङ गरि तस्करी गर्दै ल्याइएको ठूलो परिमाणमा अवैध विन्ड्चिटर (ज्याकेट) पक्राउ गरेको छ । सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले गएराती साढे ८ बजे नेपालगन्ज भन्सार चेक पोस्टबाट अटो रिक्सामा फल्स सिलिङ गरी तस्करी गरेर ल्याउदै गरेको १२४ थान विन्ड्चिटर पक्राउ गरेको छ । जमुनाहा बिओपी भन्सारका […]

(महेन्द्र सिंह) बाँके । प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड नगर्ने, स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर पुजापाठ गर्ने । पटाका, […]

  (सर्मिला बोगटी) धनगढी । उपमहानगरपालिका- ५ हसनपुरमा रहेको एयरक्राफ्टस म्युजियमलाई जग्गाको अभाव देखिएको छ।आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उदेश्यले बिगत ९ वर्षअघि स्थापना गरेको एयरक्राफ्टस म्युजियमलाई अहिले जग्गाको अभाव देखिएको बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले बताए। उनले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले नयाँ जग्गा पाउन समस्या भइरहेको बताए।डिसेम्बरसम्म म्युजियम […]

ABC (क्राईमबिट) बाँके कोहलपुर सडक खण्डको कोहलपुर बाबानगर नजिकै एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट शनिबार राती एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले युवकलाई ठक्कर दिएपछि भागेको थियो । आफै ठक्कर दिएर […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दाङमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे दाङ प्रहरीले सुचना संकलन गरिरहेको बताउनु भएको छ । उहाँले सुचना संकलन भइरहेको जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो,केही ठाउँमा छापा हानी सकेको छौ । दाङमा […]

ABC (क्राईमबिट) कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्रे–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ […]

error: Content is protected !!