१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

बिरगंजको घण्टाघरमा बिग्रेको घडी पुनः सञ्चालनमा

(रवि वर्णवाल) वीरगन्ज । नेपालकै ठुलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगन्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगन्ज महानगरपालिकाको पहलमा मर्मत सम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो । महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मत सम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए। साथै आगामी […]

ABC-Sanchar) काठमाडौं । चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ। भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ […]

ABC (क्राईमबिट) कपिलवस्तु । मायादेवी गाउँपालिका ६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने […]

ABC-Sanchar) काठमाडौं । पहिलो चरण अन्तर्गत बुधबार देखि नेपालले भारतलाई विद्युत् निर्यात सुरु गरेको छ। पहिलो चरणअन्तर्गत मंगलबार राति १२ बजे रातिदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको छ। अब विस्तारै क्रमश विद्युतको निर्यात बढाउँदै लैजाने प्राधिरणले […]

(ABC-Sanchar) काठमाडौँ । आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा […]

(ABC-Sanchar) जुम्ला । गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ। गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ। यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको […]

(ABC-Sanchar) दाङ । उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाको नाममा दोहोरो कर नउठाउन अन्तरिम आदेश जारी गरेको छ । घोराहीस्थित स्वर्गद्वारी टिप्पर यातायात प्रालि अध्यक्ष भरतनाथ योगीले मंगलबार लमही नगरपालिकालाई बिपक्षी बनाएर दायर रिटमा सुनुवाई गर्दै उच्च अदालतले नगरपालिकालाई ब्यबसायीबाट दोहोरो कल नलिन अन्तरिम आदेश जारी गरेको हो । योगीले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले […]

(सागर थापा) दाङ । प्लाष्टिकका मालाको माग बदेको छ। केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक ,कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्। दाङका घोराही बजार नारायणपुर बजार तुल्सीपुर बजार लमही बजार भालुवाङ बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि […]

ABC (क्राईमबिट) रुपन्देही । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा […]

ABC (क्राईमबिट) बाँके । नेपाल भारत सिमा नाकाबाट तस्करी गरेर ल्याउँदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज मीन बहादुर बिष्टको कमान्डमा खटिएको प्रहरी टोलीले गएराती ८ बजे भन्सार छली गरेर ल्याइएको बजार मुल्य ६ लाख बराबरको सुर्ती बनाउन प्रयोग गरिने कच्चापदार्थ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले […]

error: Content is protected !!