१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

रुपन्देही प्रहरीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गर्दै

ABC (क्राईमबिट) रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गरेको छ। जिल्लाका विभिन्न नाका हुँदै भारतबाट मुलुकमा भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर बरामद पटका पानीमा डुबाएर निष्कृय गरी खाल्डोमा नष्ट गरेको छ। अघिल्लो हप्ता पनि करिब […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका खजुरा गाउँपालिका ३ का २५ बर्षीय शतीष बिकलाई लुकिछिपी बसेको अवस्थाम आज पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। पक्राउ परेका बिकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले २०७८/०५/१३ गते १ वर्ष ३ महिना २४ दिन कैद फसैला सुनाएको थियो। […]

(Abc sanchar) बाँके । तिहार नजिकिँदै गर्दा जुवाडेविरुद्ध बाँके प्रहरीले धावा बोलिसकेको अवस्थामा जुवाडेहरुलाई धमाधम पक्राउ गर्न सुरु गरिसकेको छ । गत हप्ता कोहलपुरबाट ठूलो रकमसहित आधा दर्जन जुवाडेलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरीले पुनः खजुरामा जुवा खेलिरहेका जुवाडे पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट गएको टोलीले गएराती ९ बजे खजुरा गाउँपालिका […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो। रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद […]

ABC (क्राईमबिट) काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डिएसपी बताउँदै ठगी धन्दा चलाएर हिँडेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका निलम भट्टराई रहेका छन् । उनले आफू नेपाल प्रहरीको डिएसपी हो भन्दै बताउने गरेका थिए । उनको साथबाट सोही नामको नेपाल प्रहरीको डिएसपीको परिचय–पत्रसमेत बरामद भएको छ । राष्ट्रिय अनुसन्धान […]

(सागर थापा) काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतका डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो । यस प्रस्तावलाई स्वीकृति दिन गृहमन्त्री बालकृष्ण खाँण तयार भएका छन् । डीआईजी बन्ने दौडमा एसएसपीहरु नरबहादुर […]

(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ । उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, ‘जुवा-तासको खाल संचालन गर्नु अपराध […]

(राजन केसी संगीत ) दाङ । चिनी अमिलो टाइटल सुन्दा अर्कै लाग्न सक्छ तर चिनी गुलियो र अमिलोको प्रसङ्ग मायाप्रेम सङ्ग जोडिएको साहित्यिक बिम्ब हो । यसै बिसय बस्तुलाई उठान गरेर गितकार तथा संचारकर्मी लोकराज अधिकारीको शब्द सृजनामा चिनी अमिलो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गितमा गायक अलिफ खान र गायिका सुजाता केसीको […]

(ABC-Sanchar) रोल्पा । जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा बिद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो।जस अन्तर्गत ईलाका प्रहरी कार्यलय होलेरीको चेकपोष्ट अगाडि नागरिकलाई विभिन्न जानकारीमुलुक डिजिटल सूचना बोर्ड र रातको समयमा उज्यालो दिन […]

(ABC-Sanchar) दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह भए आफूहरु चुनावमा भाग लिन तयार रहेको बताउनुभएको छ । पार्टी निकट युवा संगठनको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा उद्घाटन गर्दै उहाँले अहिलेको संकट कुनै दल वा व्यक्तिका कारणले मात्र नभइ पूँजीवादी संसदीय ब्यवस्थाकै कारणले भएकाले त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको […]

error: Content is protected !!