(राहुल गुप्ता) बिरगंज । पर्सागढी नगरपालिकाका नगर प्रमुखले सरकारी सम्पतिबाट करिब एक लाखको मोबाईल खरिद गरेका छन ।आर्थिक बर्ष २०७६÷७७ मा नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले सरकारी सम्पतिबाट आफना लागि ९९ हजार ९ सय रुपैया बराबरको वन प्लस सेभेन प्रो मोबाईल खरिद गरेको महालेखा परिक्षकको बार्षिक प्रतिबेदन २०७८ मा जनाइएको छ ।यसैगरि सोही बर्षमा […]
दाङ । दशैको लामो बिदा कारण तेल आयात नहुदा दाङमा पेट्रोलको अभाब भएको छ । फूलपाती यता एक पटक पेट्रोल आए पनि खपट बढी हुदा घोराही र तुुलसीपुरमा पेट्रोलको अभाब भएको हो । दशै बिदा सँगै बैंकहरु बन्द भएका कारण पम्पहरुलाई रकम दाखिला गर्न समस्या भएकाले पेट्रोलको अभाब भएको पम्प सञ्चालकहरुको भनाई छ । बैंक […]
(महेन्द्र सिंह) बाँके । लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल सोमबार नेपालगन्ज आउँदैछन् । मन्त्री बनेपछि हमाल पहिलोपटक गृहनगर नेपालगन्ज आउन लागेका हुन् । प्रदेश र संघमा बाँकेबाट निर्वाचित कांग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल […]
(ABC-Sanchar) दाङ । सल्यानका एक पुरुष शुक्रवार विहानै ववई नदीमा डुवेर वेपत्ता हुनु भएको छ । वेपत्ता हुनेमा कालिमाटी ७ बोटनी बस्ने ३५ बर्षिय श्याम विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । विहान आठ बजेतिर श्रीमती संगै बबई नदीमा नुहाउन गएको बेला ढुङगाबाट चिप्लिएर नदीमा वेपत्ता भएको उहाले […]
ABC (क्राईमबिट) रुकुम । जिल्ला सदरमुकाम मुसिकोटमा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाईते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घाईते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको […]
ABC (क्राईमबिट) दाङ । बालापुर र बबईबाट छुट्टाछुट्टै ठाउँमा जुवा खेलेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ बालापुरमा जुवा खेलेको आरोमा सोही ठाउँका रोशन डाँगी, नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका-७ निबासी पूणर्बादुर डाँगी र वडा नं ५ निबासी कमल वली रहेको प्रहरी स्रोतले बताएको छ […]
(ABC-Sanchar) काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा […]
ABC (क्राईमबिट) सुनसरी । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।हेलमेटविनै हिँडिरहेकालाई पक्राउ गर्दा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेको आरोपमा बेलका नगरपालिका ५ का प्रेमकुमार राईलाई पक्राउ गरेको हो। प्रदेश १–०२–०४२ प ८४२४ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी ट्राफिक प्रहरी […]
(ABC-Sanchar) तनहुँ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार […]
(ABC-Sanchar) काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।