(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो । जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा […]
(ABC-Sanchar) सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार दुई जना महिलालाई सामूहिक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ परेका छन्। दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सामूहिक बलात्कारमा संलग्न थप दुई जना फरार रहेका छन्। उनीहरूविरूद्ध गत असारमा एक जना […]
(ABC-Sanchar) काठमाडौँ । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ । सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई […]
ABC (क्राईमबिट) काठमाडौं । धेरै जनघनत्व भएका झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, कास्की, बाँके, दाङ र कैलालीमा एसएसपीको दरबन्दी थप गरिँदै सरकारले हचुवाको भरमा ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ । ठूला सहर रहेका जिल्लामा एसएसपी थप्ने गृहकार्य गृह मन्त्रालयले अघि बढाएको छ । दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वेक्षण […]
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख तथा प्रहरी निरीक्षण ऐन बहादुर मल्लले बाँके जिल्लाको अव्यवस्थित अटो रिक्साको व्यवस्थापन गरिने बताएका छन् । अव्यवस्थित पार्किङ्गका कारण सरवारी दुर्घटनाको उच्च जोखिम रहेकाले बाँके जिल्ला भित्रका अटोरिक्साको उचित व्यवस्थापनका लागि काम गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख […]
(ABC-Sanchar) काठमाडौं । सुर्खेतबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान दुई बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासि आगलागी भएको धादिङ प्रहरीले जनाएको छ । बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा आगो लाग्नुको कारण […]
(ABC-Sanchar) दाङ । तुलसीपुरका सर्वसाधारणबाट झन्डै साढे ६९ लाख रकम ठगेर सम्पर्क बिहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा गत बर्षफारवेष्ट एग्रिकल्चर सोलुशन एण्ड टे«डिङ नामक कम्पनी खोलिएको थियो । जसको प्रबन्धक सुगम देउवा नाम बताउने मानबहादुर देउवा थिए । डोटीका तीनै देउवाले कम्पनीका संयोजक सुरेश घलेको सहयोगमा लाखौं रकम ठगेर सम्पर्क […]
(ABC-Sanchar) बाँके । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँकेवासीको शीर निहुरिन नदिने बताएका छन् । नवनियुक्त मन्त्री हमाललाई बधाई ज्ञापन गर्न नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने-“जिल्लाले ममाथि ठूलो विश्वास गरेको छ, म यहीँको सांसद भएको नाताले जिल्लावासीको धेरै अपेक्षा छ, म […]
(मदन मुस्कान) दाङ । तुलसीपुरमा शनिबार सम्पन्न अजम्बरी कृषि सहकारी सँस्थाको दशाैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष दिपक वलीकाे अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिका -७ का वडा अध्यक्ष टाेप बहादुर केसीको प्रमुख आतिथ्यता तथा गाेबिन्द बहादुर डिसीकाे विशिष्ट आतिथ्यतामादसाे साधारणसभा सम्पन्न भएकाे थियाे । सँस्थाका व्यवस्थापक ईश्वर विसीकाे स्वागत मन्तव्यबाट सुरु भएको साे […]