(ABC-Sanchar) बाँके । राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका १ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० […]
काठमाडौँ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण आउन थालेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाइएको बालीमा बाढीले क्षति पुर्याएको छ । कृषि मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड […]
(ABC-Sanchar) दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा देखि वडा नम्बर ६ पत्थरगढवा जोड्ने दोलाई खोलामा बनाइएको पक्की पुल भाँसिएको छ । लगातरको वर्षाले मंगलवार राती आएको बाढीले पुलको पिलर भाँसिए पछि आवात जावत बन्द भएको छ । पुलको दक्षिण तर्फ लगाईएको होमपाइप समेत बगाएको छ । पुल भाँसिए पछि स्थानीयहरुलाई नदी वारपार […]
(महेन्द्र सिंह) बाँके । राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको छ । डुडुवा गाउँपालिका ४ का ३० बर्षीय प्रमोद लोनिया, ६५ बर्षीय महोमद नजिर, ५७ बर्षीय सौखद नाउ र ५५ बर्षीय साक्बिर खाँलाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धन […]
(मदन मुस्कान) दाङ । तुलसीपुर उधोग बाणिज्य सघको २९ औ स्थापना दिवस बिभिन्न कार्यक्रमका बिच मनाईएको छ । कार्तिक २ गते स्थापनादिवसको अबसरमा राप्ति प्रादेशिक अस्पतालका बिरामिहरुका लागि फलफुल बितरण गरियको छ । सो अबसरमा बोल्ने बक्ताहरुले अस्पतालको बृहत्तर बिकासका लागि निजि क्षेत्रसगको सहकार्य अनिबार्य रहको बताएका थिय । उनिहररुले सबै क्षेत्रको समन्वय र सहकार्यका […]
दाङ । गएराती बाट परेको अबिरल बर्षाको कारण दाङको खेतीयोग्य जमिनमा काटेर राखेको धान डुबेको छ। डुबेको धान लाई बटुलेर अग्लो स्थान मा राख्दै तुल्सिपुर बम्नै का कृषक।मानो रोपेर मुरि उब्जाएर भित्र्याउने बेलामा परेको पानी ले किसानलाई ठुलो क्षति पुर्याएको छ।
(ABC-Sanchar) गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यव२ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए । जिपमा सवार नौ जना […]
(ABC-Sanchar) चितवन । नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएका हुन । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि […]
(महेन्द्र सिंह) बाँके । लुम्विनी प्रदेशका नवनियुक्त वन तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पुजा अर्चना गरेका छन्। -७ लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पुजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन्। त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा […]
(महेन्द्र सिंह) बाँके । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल गृहनगर नेपालगन्ज आइपुगेका छन् । मन्त्री भएपछि पहिलोपटक गृहनगर आएका हमाललाई कांग्रेस नेता कार्यकर्ताले बाटोमा स्वागत गरेका थिए । उनी काठमाण्डौबाट स्थलमार्ग हुँदै नेपालगन्ज आइपुगेका हुन् । दाङको धानखोला, लमही, बाँकेको कुसुम, अगैया, शमशेरगंज, कोहलपुर, हवल्दारपुर लगायतका स्थानमा कांग्रेस नेता कार्यकर्ताले […]