काठमाडौँ । केही सहसचिवहरूको सरुवा सच्याइने भएको छ । दुई साता अघि सरुवा गरिएका ८५ जना सहसचिवहरूको सूचीमा समावेश दर्जन बढी सहसचिवहरूको सरुवा बिग्रेकोले सो सच्याउन लागिएको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ । सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा नामावलीसहित ‘कतिपय ओएण्डएम नै नभएको ठाउँमा पनि पोस्टिङ पर्न गएको रहेछ’ ती स्रोतले […]
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका पूर्व जिल्ला इन्चार्ज अदालतबाट रिहा लगत्तै पक्राउ परेका छन्। ५ लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा हुनेबित्तिकै पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई प्रहरीले फेरि पक्राउ परेका हुन्। उनीमाथि अर्को मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो। २०७७ वैशाख २२ मा पक्राउ परेका कोइरालामाथि विस्फोटक पदार्थ, […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ। दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष […]
(ABC-Sanchar) काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत […]
बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका हुन् । घटना बिहीबार राति भएको हो । […]
झापा । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो। भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सँुढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए। घटनाबारे सुकलालले अस्थायी प्रहरी […]
काठमाडौं । सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, “नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज जगरनाथपुर २ जानकीटोलबाट प्रहरीले ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेको छ । बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले कुखुरा बरामद गरेको हो । प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा […]
ABC (क्राईमबिट) काठमाडौं । एक व्यक्तिको इन्काउन्टर घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्कान्टर प्रकरणमा यस्तो आदेश भएको हो। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो। […]
काठमाडौं । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ। सरुवामा गृह मन्त्रालयमा ठूलो हेरफेर भएको छ। गृहका १५ उपसचिवलाई अन्यत्र सरुवा गरेर अन्यत्रका १५ लाई गृह मन्त्रालयमा लगिएको छ। सिडिओ हुने आकांक्षा भएका उपसचिवलाई गृह मन्त्रालय लगिएको हो।