१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री : देउवा

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन्। कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याएको […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीबाट शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखको जिम्मेवारी १ बर्ष कार्यकाल सम्पन्न गरी तालुक प्रहरी प्रधान कार्यालयको आदेशानुसार तालुक प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल जान लाग्नु भएका प्रहरी निरीक्षक राजु भण्डारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि मायाको चिनो […]

बिरगंज । रक्सौल सिमानाकाबाट भारतीय निजी सवारी साधनको आवागमन आजदेखि सुचारु भएको छ । वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रमका बिच सिमानाकाबाट भारतीय निजी सवारीको आवागमन सुचारु भएको हो । भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरुलाई फूलमाला लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्तले जानकारी दिए । […]

(रवि वर्णवाल) पर्सा । स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक हुन । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम […]

  दाङ । लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीको निधन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए । वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । […]

(ABC-Sanchar) प्युठान । सवै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु विच अन्र्तक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्वन्धी अन्र्तक्रिया गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिक वाट आएको प्रश्न […]

  दाङ । तुलसीपुर निर्माण व्यवसायी अनुप पाण्डेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिट्टीबालुवा ओसारपसार गरेको आरोपमा चार वटा टिप्परलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर १७ बाट दंगिशरणको चौखट्टामा लैजादै गरेको अवस्थामा गिट्टी बालुवा बोकेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो । टिप्परलाई बिहाबार […]

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भन्सार जमुनाहबाट सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर खड्काको कमान्डको टोलीले शुक्रबार बिहान ११ बजे नेपालगन्ज १५ हड्डी चोकबाट लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल जमुनाह बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी बाँकेले बहुविवाह मुद्दाकी फरार महिला प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला सुनाइएकी खजुरा ५ बाँकेकी २६ बर्षीया फरार प्रतिवादी बिना खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । जिल्ला अदालत बाँकेले २०७७/०७/२० गते बहुविवाह मुद्दामा कैद फैसला […]

error: Content is protected !!