१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

सशस्त्र प्रहरी बल बाराले करिब १५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

बारा । सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। मिति २०८२ भदौ १६ गते बिहान १:०५ बजे बारा जिल्लाको फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा फेला पारिएको हो। बरामद गरिएका सामानमध्ये ९५० […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ८ बजे दिएको जानकारी अनुसार मुख्य राजमार्गको ११ स्थानमा पूर्ण अवरुद्ध हुँदा ९ ठाउँमा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् । प्रहरीका अनुसार आज बिहानसम्म संखुवासभाको कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल र पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद […]

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो । सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष आज भावनात्मक संवेदनशीलता बढ्नेछ। व्यापार वा नोकरीमा केही ढिलाइ हुन सक्छ। खर्च बढ्ने योग छ। विदेश वा धार्मिक यात्राको योजना बन्ने सम्भावना छ। वृष साझेदारी र मित्रतामा सहयोग पाउने दिन हो। आम्दानी बढ्ने संभावना छ। लगानी गर्दा विवेक अपनाउनुहोस्। मिथुन कामकाजमा व्यस्तता बढ्नेछ। जिम्मेवारी थपिन सक्छ। स्वास्थ्यमा […]

भैरहवा । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। रास्वपा बाट डा.लेखजंग थापा उम्मेदवार भएका छन्। रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए। रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन्। उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना […]

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो । उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट विभिन्न प्रलोभन देखाएर नेपालीलाई भारत पु¥याई मिर्गौला बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अप्रेसन लाइफ फिल्ड’ नामक अनुसन्धानबाट यो गिरोहले सयभन्दा बढी व्यक्तिको मिर्गौला बेचेको आशङ्का छ । भण्डारीले २५ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार […]

error: Content is protected !!