१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयको प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर,

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार […]

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मुल्य तोलाको २ लाख ६ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक […]

काठमाडौं । पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ । यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव […]

कपिलवस्तु । देशकै पहिलो तथा नेपाल सरकारकाे राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो । त्यसै मातहतको कपिलवस्तु जिल्लामा नेशनल लाइफ इन्स्योरेन्स शाखा चन्द्रौटाले शनिबार दिउँसो आफ्नै कार्यालयमा शाखाका अभिकर्ताहरुलाई तालिम दिएको छ । मानिसका जीवनमा जीवित हुँदा होस्, वा बिमा गर्ने व्यक्तिको मृत्यु पश्चात बिमा गरिएको रकमबाट परिवारलाई […]

धनुषा । जनकपुरधाम उपमहानगरपालिका २० झन्डाचोकमा शनिबार दिउँसो दुई समुदायबीच झडप भएको छ। सशस्त्र प्रहरीका अनुसार भदौ १४ गते दिउँसो करिब २ः२० बजे गणेशको मूर्ति विसर्जनका क्रममा भएको विवाद झडपमा परिणत भएको हो । घटनामा दुई पक्षबीच ढुंगामुढा समेत भएको थियो। झडपका क्रममा एकजना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष -कार्य क्षेत्रमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने समय छ। आर्थिक क्षेत्रमा लाभको संकेत देखिन्छ। यात्रामा लाभ हुनेछ, तर हतार नगर्नुहोस्। वृष -अल्प प्रयासमा राम्रो परिणाम पाइनेछ। धनप्राप्ति हुने समय छ। प्रेममा स्नेह बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोस्। मिथुन -साझेदारीमा लाभ हुनेछ। मान्यजनको सहयोग […]

दाङ । बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभामा बोल्दै प्रमुख अतिथि चौधरीले समावेशि र समानुपातिक विकाशमा आफु जहिल्यैपनि सकारात्मक भएको भन्दै जनताको आवस्यकतालाइ मध्यनजर गर्दै विजौरी उद्योग वाणिज्यसंघले उठाएका मागहरुलाइ आफुले सक्दो पहल गरीरहेको र गर्ने पनि प्रतिवद्धता […]

पर्सा । बिरगंज सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । शनिवार बाराको कलैया उपमहानगरपालिका – २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई […]

बारा । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण तथा अनुगमन भदौ १४ गते सम्पन्न भएको छ । “ नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton)” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको मूल्याङकन टोलीबाट नेपाल प्रहरी […]

error: Content is protected !!