काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई कार्यालयमा र कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित व्यवहार अपनाउन आग्रह गर्दै आएको सन्दर्भमा नयाँ कार्यादेश लागू गरेको छ। प्रहरी महानिरीक्षक दीपक थापाले स्वीकृत गरेको साइबर तथा सूचनासम्बन्धी कार्यादेश २०८२ र सूचना प्रविधि प्रणालीको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यादेश २०८२ देखि लागू हुने भएका छन्। यसका अनुसार अब कार्यालयभित्र […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह- चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी […]
काठमाडौँ । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीले राजधानीमा धावा बोलेको सङ्केत दिनेगरी उपत्यका प्रवेश गर्ने नाका थानकोटमा आक्रमण गरेको थियो । २०६२ माघ १ मा थानकोट स्थित सुरक्षा जाँच चौकीमा डीएसपी महेश कुमार रावल सहित ११ जना प्रहरी कर्मचारीको मृत्यु भएको थियो । तत्कालीन विद्रोहीको आक्रमणमा परेको थानकोटमा नयाँ प्रहरी कार्यालय भवन निर्माण भएको छ […]
दाङ । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्रि गर्ने ९ वटा डेरी पसललाई ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ९ वटा डेरीहरुले बिक्री वितरण गरेको दुधमा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाईएकाले […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । लगानीबाट नाफा हुने योग छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ। वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा […]
काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला पक्राउ परेकी छन् ।रूपन्देहीको बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी हुन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्म् पक्राउ गर्नको लागि […]
कर्णाली । गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् । अवरुद्ध सडक सञ्चालनका […]
चितवन । दसैं आउन अब धेरै दिन बाँकी छैन । तर, ७ वर्षअघि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम भने अझै सकिएको छैन । यसको विस्तार थालेयता ६ वटा दसैं–तिहार सकिए, काम भने अझै सकिएन । अघिपछि भन्दा चाडबाडका बेला यस सडक खण्ड भएर गुड्ने सवारी चाप बढी हुन्छ । जसले गर्दा यात्रुले चाडबाडका बेला घर […]
काठमाडौं । नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार बसेको शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र सो मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो । महासंघले आपतकालीन अवस्था, कर्फ्यू वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा संचारकर्मीले ‘प्रेस’ […]
काठमाडौँ । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीले राजधानीमा धावा बोलेको सङ्केत दिनेगरी उपत्यका प्रवेश गर्ने नाका थानकोटमा आक्रमण गरेको थियो । २०६२ माघ १ मा थानकोट स्थित सुरक्षा जाँच चौकीमा डीएसपी महेश कुमार रावल सहित ११ जना प्रहरी कर्मचारीको मृत्यु भएको थियो । तत्कालीन विद्रोहीको आक्रमणमा परेको थानकोटमा नयाँ प्रहरी कार्यालय भवन निर्माण भएको छ […]