१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

टाउको जोडिएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया

  जेरुसेलम । इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए […]

(ABC-Sanchar) काठमाडौं । आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीनरचार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र […]

(ABC-Sanchar) दाङ । प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भानमा १३ जना बिरामी परेका छन् । स्थानीयवासी ६९ वर्षीय एक बहादुर गुरुङ्को जन्मदिनमा मंगलबार राति केक खाएका १३ जना बिरामी भएका हुन् । जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको स्थानिय राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार बिरामी पर्नेमा एक बहादुर गुरुङ उनकी […]

(ABC-Sanchar) काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि […]

(ABC-Sanchar) काठमाडौँ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन सञ्चालन गर्दै छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित […]

(ABC-Sanchar) दाङ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा शनिबार घोराहीमा ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले यौनजन्य गतिविधिविरुद्ध कडाईका साथ पेश भएको छ। बाँके प्रहरीले हवल्दारपुरमा रहेको एक होटेलबाट यौनजन्य गतिविधिमा संलग्न रहेको भन्दै १० जनालाई पक्राउ गरेको छ। यौनजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले त्यहाँबाट ६ जना युवक र ४ जना युवतीलाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आएको २ महिनामा विभिन्न अपराधीक गतिविधिहरु नियन्त्रणमा दाङ प्रहरीको सादा पोसाकको प्रहरी टोलीले अटोम्याटेक पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा  नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई […]

(ABC-Sanchar) काठमाडौं । नेपालको स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएको बारे पार्टीले ध्यानाकर्षण भएको जनाएको हो । ‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर […]

ABC (क्राईमबिट) सर्लाही । मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका […]

error: Content is protected !!