ABC (क्राईमबिट) काठमाडौं । शंखरापुर ३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले […]
ABC (क्राईमबिट) कपिलवस्तु । करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफु सुत्ने कोठामा टेवल पङ्खा जोड्ने क्रममा उनी करेन्ट लागेर गम्भीर […]
दाङ । सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । पुल निर्माणमा ढिला सुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबि जेभिका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न प्रशासनले निर्देशन दिएको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बिहिबार बिहान कुराकानी गर्दै निर्माण व्यवसायी केसीलाई […]
ABC (क्राईमबिट) सल्यान । पेस्तोल र २ राउण्ड गोली सहित एक जना पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको बाइकमा प्रहरी चेक पोईन्टमा नरोकि भागेका युवक कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ परेका हुन् । भारतीय सीएच ०१ बिपी २१९४ नम्बरको मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षिय गणेश रावल वनगाड […]
काठमाडौं । साउन ३० गते दिउँसोको १२ बज्नै लागेको थियो। सुन पसल व्यवसायी पवन विक काठमाडौंस्थित रत्नपार्कको बाटो हुँदै न्यूरोडमा रहेको आफ्नो पसलतिर लम्किरहेका थिए। आकाशेपुल छेउ रत्नपार्कमा उभिइरहेकी एक महिलाले आफूतिर इशारा गर्दै उनलाई बोलाइन्। ‘हजुर! भन्नू न,’ ती महिलाको छेउमा पुगेर जवाफ के फर्काउँदै थिए, महानगरीय प्रहरी वृत्त सिंहदरबारको भ्यान अगाडि आएर […]
एबिसी संचार काठमाडौं । नर्भिक हस्पिटलमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय […]
ABC (क्राईमबिट) रुपन्देही । रोहीणी गाउँपालिका-७ सेमरहवाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ सय २० बोरा मटर मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । लु.१ज २६४५ नम्बरको पिकअपमा लैजाँदै गरेको उक्त मटर प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । पिकअप चालकलाई नियन्त्रणमा लिएर […]
(ABC-Sanchar) दाङ । दगिशरण गाउँपालिका-२ बङगालपुर बस्ने ६४ वर्षीय गाम बहादुर वलीको घर मंगलबार बिहानको अविरल वर्षाले भत्किँदा करिब ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आवश्यक उद्धार गरेको जनाएको छ ।