१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

बर्दिया प्रहरीले अबैध ६१ क्विन्टल केराउ र ट्याक्टरसहित १ जना पक्राउ

ABC (क्राईमबिट) बर्दिया । प्रहरीले ४ लाख ३० हजार ५ सय बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ चोरी निकासी गरी भारत तर्फ लैजांदै गरेको अवस्थामा फेला पारी केराउ सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं.७ […]

(महेन्द्र सिंह) बाँके प्रहरीले अबैध बाटो हुँदै भन्सार छलेर ल्याइएको करिव २३ हजार बराबरको विभिन्न सामान निययन्त्रणमा लिएर नेपालगञ्ज भन्सार पठाएको छ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज–१० गणेशमान चोक नजिक भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको विभिन्न कपडा, जुत्ता, पानमा हाल्ने सामाग्री लगायतका समाग्री रहेको प्रहरीले जनाएको छ । प्रहरीले […]

(ABC-Sanchar) काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो […]

(ABC-Sanchar) काठमाडौं । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिन खोज्दैं सभामुख माथि नै झम्टिन खोजेकी छन्। प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरेका छन्। तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए। त्यसक्रममा एमाले सांसद […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको जनपथ तर्फको जवानहरुको नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागले २०७७ साल असोज ३० गते प्रकाशित विज्ञापनअनुसार यही भदौको पहिलो साता भएको अन्तरवार्तामा छनौट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको हो । परिक्षामा सहभागी भएका मध्ये ५ हजार २ सय २७ जना उत्तीर्ण भएका छन् […]

(नारायण अधिकारी) काठमाडौं । भदौ ११ गते राति न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीमाथि युवाको समूहले आक्रमण गर्‍यो। प्रहरीका अनुसार मदिरा सेवन गरेर राति बाटोमा हल्ला गर्दै हिँडेको समूहलाई हल्ला नगर्न भन्दा उनीहरु उल्टै प्रहरीमाथि नै जाइलागेका थिए। प्रहरीमाथि कुटपिट भएको भिडियो नै सार्वनिक भयो। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल […]

(ABC-Sanchar) काठमाडौं । प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो । पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो । सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ बजार अनुगमनमा ३ ओटा पसलबाट २-२ लाख रुपैयाँ जरिबाना भालुवाङ २२ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा मंगलवार भालुवाङ बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा माँ […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’ सहित दुई जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र वीर बहादुर रोका मगर (३५ वर्ष) छन् । सोमबार […]

(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले जारी गरेको दुई विज्ञप्तिको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । भदौ १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका सो विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत […]

error: Content is protected !!