१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

२ दिन सक्रिय बर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

(ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा […]

(सागर थापा) दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो । घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर […]

(ABC-Sanchar) काठमाडौं । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो । कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘कोभिडको […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको […]

(रवि वर्णवाल) पर्सा । वीरगञ्जको छपकैयाँ इनर्वा गाउँबाट गए राति भइरहेको तस्करीको भिडियो खिचेको विषयलाई लिएर तस्कर समूहले वीरगञ्जका एक पत्रकारको घर घेरेका छन् । सीमावर्ती रक्सौलबाट ल्याइएका सामान भन्सार छलेर इनर्वा गाउँ हुँदै रातको समयमा नेपाल भित्र्याइरहेको अवस्थामा भिडियो खिचेका पत्रकार सन्तोष यादवको घर तस्कर समूहले आज बिहान घेराउ गरेका हुन् । इनर्वा क्षेत्रमा […]

(महेन्द्र सिंह) बाँके । लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–४ का २६ वर्षीय मोहन लाल काहार र वडा नम्बर ७ बस्ने २३ वर्षीय आबेस जोलाहलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि र लागू औषध ब्यूरोको संयुक्त टोलीले नेपालगञ्जको सल्यानी बंगालाबाट […]

(ABC-Sanchar) रूकुम पश्चिम । बलत्कारमा परेकी रूकुम पश्चिममा १२ वर्षीया बालिकाको पेटमा १० साताको गर्भ रहेको खुलासा भएको छ। आठबिसकोट नगरपालिका- ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। आठबीसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट उनको पेटमा १० साताको गर्भ रहेको खुलेको […]

ABC (क्राईमबिट) मोरङ । भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ का ५२ वर्षीय आशबहादुर लिम्बु छन्। उनलाई आइतबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। उनका अनुसार लिम्बुले आफ्नो घरमा भरुवा बन्दुक बनाउने ‘कारखाना’ नै सञ्चालन […]

(ABC-Sanchar) रोल्पा । नगरपालिका १० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा […]

(ABC-Sanchar) काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे । यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा […]

error: Content is protected !!