१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समाचार

प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तथ्याङ्क तथा तथ्यहरुको विश्लेषण गर्दा गत साउन महिनामा जघन्य अपराधमा कमी आएको चर्चा गर्दै संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला […]

(ABC-Sanchar) काठमाडौं । सेनाका जवान, जेल बसेको ३० महिनापछि नेपाली सेनाका दुई जवानहरु जेल बसेको ३० महिनापछि निर्दोष ठहरिएका छन्। हतियार चोरी प्रकरणमा दोषी ठहरिएका उनीहरु सैनिक विशेष अदालतको शुक्रबारको फैसलामा भने निर्दोष ठहरिएका हुन्। सेनाले हतियार चोरीको मुख्य योजनाकार भनी अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरुङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो। गंगाधर ढकालले […]

(ABC-Sanchar) बर्दिया । विद्यार्थीलाई बाघको आक्रमणबाट जोगाउन क्याम्पसले बस सेवा संचालन गरेको छ । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न बस सेवा संचालनमा ल्याएको हो । चुरे क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु टाढाबाट आउँने गर्छन् । क्याम्पस आउँदा बाटोमा वन जंगल पर्छ । विद्यार्थीहरु क्याम्पस जाँदा बन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहेको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तरवार्ता परीक्षाको नतिजा सार्बजनिक भएको छ । गत साउन १३ गतेदेखि शुरु भएको अन्तरवार्ता परीक्षाको नतिजा शुक्रबार सार्बजनिक गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । २०७६ माघ १ गते प्रकाशित विज्ञापनअनुसार ५०३ जनाको अन्तरवार्तामा नाम निस्किएको छ […]

(ABC-Sanchar) काठमाडौं । अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ‘एमसीसी खारेज राष्ट्रिय अभियान’का अभियान्ताहरू पक्राउ परेका छन्।

ABC (क्राईमबिट) धनगढी । कैलालीका एक जनाले हराएको ३३ बर्षपछि आफ्नो बुवा भेटाएका छन्। कैलालीको जानकी नगरपालिका वडा नम्बर ७ का ३८ बर्षका राम बहादुर डगौराले ६२ बर्ष उमेर भएका बुवा लोकेन्द्र भनिने लोकुन डगौरा थारुलाई भेटाएका हुन्। हराएकाे ३३ बर्ष पछि सामाजिक सन्जालमार्फत भारतीय सुरक्षा र नेपाली सुरक्षाकर्मीको पहलमा सम्पर्कमा आएका हुन्। जिल्ला प्रहरी […]

(रवि वर्णवाल) बिरगंज । अदालत को आदेश भन्दै बिना सुचना जानकारी नै न गराइ बिरगंज महानगरपालिका को निर्णय पत्र अनुसार पुस्तौ देखि वडा नम्बर ९ मा बस्दै आएका दलित परिवार लाई प्रहरी ले बल जबरदस्ती गरि घर बिहिन बनाए।प्रहरी कै उपस्थित मा घर तोडफोड गरि सर समान बाहिर निकालिए भने पीडित पक्ष मा रुवाबाशी आफू […]

(सर्मिला बोगटी) धनगढी । प्रहरीमा भर्ना गरी दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका २ बस्ने २५ वर्षीय मनोज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरू समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा एक जनालाई […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरिएको हो ।निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रोमै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् । यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा […]

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् । प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु […]

error: Content is protected !!