१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाचार

पाल्पामा स्याललाई गोली हान्ने क्रममा आफ्नै छोरालाई लागेर मृत्यु

ABC (क्राईमबिट) पाल्पा । रिब्दीकोट गाउँपालिका ६ तल्लो ताल बस्ने ३५ वर्षिय धनबहादुर लम्तरीको आफ्नै बाबुले हानेको गोली लागेर मृत्यु भएको हो। शुक्रबार साँझ ६ बजेतिर आफ्नो घरदेखी सय मिटर नजिकै मकै बारीमा बाबु कर्णबहादुर लम्तरीले जंगली स्याललाई गोली हान्दा धनबहादुरको टाउकोमा गोली लागेको हो। गोली लागेर उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]

ABC (क्राईमबिट) काठमाडौं । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरी पक्राउ गरेर नेपाल ल्याएको छ । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोली पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो । ढुङ्गानाले तत्कालीन इनडीइपी […]

(राकेश श्रेष्ठ) चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ। आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो। त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए। आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनको […]

ABC (क्राईमबिट) काठमाडौं । साउन १ गतेदेखि सशस्त्र प्रहरीको नयाँ तलब तोकिएको छ। सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको हो। नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को ६६ हजार ८ सय ६० रुपैयाँ र सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम […]

ABC (क्राईमबिट) काठमाडौ । धनुषाको एक विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ परेको छ । गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जन प्रिय माध्यमिक विद्यालयका २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो । चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ […]

(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने तयारी भइरहेको बताए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु […]

ABC (क्राईमबिट) काठमाडौं । डिआईजी धिरजप्रताप सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को प्रमुख बनेसँगै वर्षौंदेखि किनारा लाग्न नसकेका घटनाहरुको पहिचान गर्दै त्यसलाई टुंगोमा पुर्याउन क्रियाशिल भएर लागेका छन् । बुधबार सिआईबीको टोलीले १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेसँगै डिआईजी सिंह पुराना फाइल केलाउन लागेको पुष्टि हुन्छ । प्रदेश २ को नेतृत्वमा रहँदा […]

(ABC-Sanchar) काठमाडौं । प्रेस काउन्सिल नेपालले एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो । यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको […]

ABC (क्राईमबिट) काठमाडौँ । पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । शुक्रवार गृह मन्त्रालयले घटना सम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय अगाडी पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गत […]

(ABC-Sanchar) वीरगञ्ज । घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ। सो मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न भनी अन्तरिम आदेश दिएको हो। अदालतले उक्त […]

error: Content is protected !!