(ABC-Sanchar) दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको वारेमा स्थलगत अनुगमन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्धारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नुभएको हो । महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी पर्दा दुर्घटनाको […]
ABC (क्राईमबिट) काठमाडौं । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका-२ घर भएका ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएको एक महिनापछि बालकृष्ण खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेके इन्द्रपुर बस्ने २८ वर्षका केशव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आगलागी मुद्दामा जिल्ला अदालतले गिरीलाई ६ महिना कैद सजाय सुनाएको थियो । उनी फरार रहेका थिए । बाँके प्रहरीले गिरीलाई पक्राउ गरेर जिल्ला अदालत बुझाएको छ ।
(ABC-Sanchar) बिरगंज । India@75 को तत्वावधानमा मनाईयो । भारतका महावाणिज्यदूत श्री नितेश कुमार ज्युले भारतको राष्ट्रिय झण्डा फहराएका थिए। उनले कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाएपछि राष्ट्रका नाममा राष्ट्रपतिज्यूको सम्बोधन पढे। त्यस पछि मुख्यमन्त्री श्री लालबाबु राउत गड्डी, मुख्य अधिवक्ता–प्रदेश नं २, वीरगन्ज महानगरपालिकाका मेयर, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक र अन्य […]
(सागर थापा) दाङ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिकमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन थालेको छ । बजारमा नागरिकको चहलपहल बढ्न थाले पछी भने अधिकांश नागरिकमा मास्कको प्रयोग घट्दै थालेको देखिन्छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रोटरी क्लव अफ दाङसँगै संयुक्त रुपमा गरेको तपाइको मास्क खोइ अभियान आईतावार एक कार्यक्रम गरेर […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वा बाट रातीमा सशस्त्र प्रहरी को अगाडि बाट नई खुलियाम तस्करी भइरहेको एक जनाले भिडियो सहित जानकारी गराएकोछ। कोरोना भाईरस को कारणले नेपाल सरकारले सीमाना बंद सहित सिमानामा कडाइ गरिएतापनि तस्करहरुले प्रहरीलाई मिलाइजुलाई पैसा खुवाई लाइन लिई एकदमै अवैद्य तरिकाले तस्करी गरिरहेका छन्। शसस्त्र प्रहरी बल […]
(ABC-Sanchar) बाँके । नेपालगञ्ज६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण आज सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आथित्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको हो […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ लमही सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आए पनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दूर दशाले सवारी चालक र […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा एबिसी संचारकर्मी हरुसंगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता […]