१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाचार

बाँके जमुनाह प्रहरीले ८५ तोला चाँदी कपडा सहित १ जना पक्राउ

ABC (क्राईमबिट) बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुका मुगुम कार्मारोङ गाउँपालिका ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए । रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला […]

(ABC-Sanchar) इटहरी । उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । ‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई […]

(ABC-Sanchar) रुकुम । गोप्य सुचनाका आधारमा चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–२ छेप्काका नवराज पुन र सैफुल आलामलाई चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई पुनकै घर नजिकैबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ बाट […]

ABC (क्राईमबिट) काठमाडौ । प्रहरीले स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चार जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–२२, गडवहालस्थित तरुणको तनुज इन्टरनेसनल प्रालिमा अवैध रकम संकलन गरिराखेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको […]

(सर्मिला बोगटी) धनगढी । कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० जलौर निवासी देब बहादुर चौधरीका १९ बर्षीय छोरा रुपेश चौधरी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । गएको साउन १३ गते जिल्ला प्रशासन कार्यालयले युवक विरुद्ध प्रहरीहरु संग बादविवाद गरी शान्ति विरुद्धको कसुर गरेको भन्दै मुद्धा चलाएको थियो । उनलाई प्रशासनले साउन २५ गते १६ […]

ABC (क्राईमबिट) बर्दिया । हराएकी बालिका फेला पारी आमाको जिम्मा लगाईएको छ। जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ संगमटोल बस्ने वर्ष १३ की गरिमा नेपाली साउन १९ गते देखि हराईरहेकी थिइन् । साउन २० गते जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ सोही दिनदेखी खोजी कार्य जारी गरीएकोमा आज साउन २७ गते बालिका फेला परेकी […]

(ABC-Sanchar) पोखरा । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ। पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ। पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो। सायद महिनौँदेखि घरमै […]

(ABC-Sanchar) कुलमान घिसिङद्वारा पदभार ग्रहण गुलरिया । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ। नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीबाट नियुक्ति पत्र बुझें लगतै पदभार ग्रहण गर्नु भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले नेपालगन्ज गणेशमान चोक नजिकैबाट वेवारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान बरामद गरेको छ । भन्सार छलिको कपडा र विद्युतिय सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएको करिव ८० हजार ७ सय रुपैयाँ बराबरको कपडा र विद्युतिय सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार […]

error: Content is protected !!