(ABC-Sanchar) दाङ । देउखुरी स्थित राप्ती नदीमा आज बेलुका गोही फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया फिरिङ्गी तथा सिरिङ्गी खोला राप्ती नदी दोभानमा बेलुका ६ बजेको समयमा गोही फेला परेको हो ।स्थानीय श्रीराम दहितले दिएको जानकारी अनुसार उक्त गोही करिव ७÷८ मिटर लम्बाई र करिव ३÷४ क्वइन्टलको हुन सक्ने बताए । […]
ABC (क्राईमबिट) धनगढी । उपमहानगरपालिका ३ मिलनचौकस्थित एएफसी होटलको जुवा प्रकरणमा मुछिएका पाँच जना प्रहरी निलिम्वत भएका छन्। प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच जना प्रहरी निलम्बित भएका हुन्। प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेम सिंह […]
ABC (क्राईमबिट) काठमाडौं । साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ। प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ। सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन्। अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि […]
ABC (क्राईमबिट) कपिलवस्तु । प्रहरीले दुर्लभ रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले बाणगंगा नगरपालिकाको सिद्धिपुरबाट झापाको जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरेका खगेन्द्र पुरी, आशिष जोगी र सौरभ राजवंशीलाई प्रहरीले पक्रेको हो । सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेडपाण्डाको छालाको कारोबार भइ रहेको सूचनाका आधारमा गएराति लुम्बिनी प्रदेश प्रहरी र कपिलवस्तु प्रहरीको […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दसौ शाखा खुलेको छ। दाङ्ग घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उद्रष्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ बेवास्थापनको […]
(ABC-Sanchar) बुटवल । लुम्विनी प्रदेशका मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाईएको छ। माओवादी निकट महिला सांसदले असहमती जनाएपछि मन्त्री हुनेहरुको सुचीबाट उनको नाम हटाईको हो। नेकपा एमालेले आफनो सांसद दावी गर्दै आएकी बिमला खत्री वलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे बापत मन्त्री बनाउने आश्वासन दिएको चर्चा […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका १५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् । ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा […]
(ABC-Sanchar) दाङ । गढवा विहीबार साढे ५ बजेतिर नदीमा दाउरा खोज्ने क्रममा बढेको नदीको बहावले बगाउँदा वेपत्ता भएकी गढवा गाउँपालिका वडा नंं. ५ निवासी टेकरानी चौधरीलाई चार किलोमिटर तल फेला पारि उद्दार गरिएको हो । उनको लमही ४ बुटकौवाबाट शसस्त्र प्रहरी र प्रहरीको टोलीले उद्दार गरेको हो । उनको लमही अस्पतालमा उपचार भइरहेको दाङका प्रमुख […]
(महेन्द्र सिंह) बाँके । डुडुवा गाउँपालिका–६ मोहनपूर्वास्थित छब्बन खानको जमिनमा रहेको झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीको टोलीले करिव एक लाख ९६ हजार ५ सय ६० रुपैयाँ बराबरको काठ बरामद गरेको हो । बरामद गरिएको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालयमा […]
ABC (क्राईमबिट) कपिलवस्तु । प्रहरीले बुधबार फरार अभियुक्त पक्राउ अभियानमा जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ । कपिलवस्तुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणि, नकवजनि चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ७४ […]