१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

समाचार

दाङको तुलसीपुरमा मास्क अनिवार्य लगाउ अभियान शुरु

(ABC-Sanchar) दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । सोही अवसरमा दाङको तुलसीपुरमा पनि तपाईको मास्क खोइ अभियानलाई पुनः निरन्तरता दिइएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाईमा उक्त कार्यक्रम गरिएको हो । तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सस्शत्र प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ ।   अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता […]

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट […]

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिवेश लोहनीले प्रहरी चौकी धमिलिकुवा लमजुङको नव-निर्मित भवनको शुक्रबार उद्‍घाटन गरेका छन् । नेपाल सरकारको नियमित बजेटबाट लमजुङ जिल्लाको राईनस नगरपालिका-०६ धमिलिकुवामा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रडीआईजी लोहनीले उक्त […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी ऐन आउन ढिलाई भैरहेका बेला प्रहरी नियमावली संशोधन गरी प्रहरीमा विभुषणको अंक हटाउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा विभूषणको अंक हटाउने तयारी भएको स्रोतले जनाएको छ । ‘सशस्त्र प्रहरी र नेपाल प्रहरीमा विभूषणका लागि बढुवामा थप नम्बर पाइने भएपछि सोर्सफोर्स लगाउने, जसरी पनि पहुँचको प्रयोग […]

(महेन्द्र सिंह) बर्दिया । लागुऔषध ब्राउन सुगरसहित एक जनालाई सशस्त्र प्रहरीले शुक्रबार पक्राउ गरेको छ । सशस्त्र प्रहरीले बाँके खजुरा गाउँपालिका–८ बिरपुर बस्ने २२ वर्षिय सुमित सुनारलाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध ब्राउन सुगर फेला परेको […]

(सागर थापा) दाङ्ग । काेइलाबास नाकाबाट अबैध रूपमा भन्सार छलि ल्याएकाे सामान सहित २ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । करिब ३ बजे दाङको गढवा गाँउपालिका वडा नम्बर ८ कोईलाबास नाका स्थित चिहान डाँडामा भारतबाट अबैध रुपमा भन्सार छलि गरि सामान ल्याउदै गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र सिमा प्रहरी चौकी कोईलाबासबाट […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपानेले जानकारी अनुसार । लगाएको दाहिने चप्पलमा प्वाल पारि लुकाएर नेपाल ल्याउन लागेको अबस्थामा ब्राउन सुगर फेला परेको […]

(सागर थापा) दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार ब्यबस्था गर्ने मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको छ । दाङमा […]

(सागर थापा) दाङ । लमही बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर रातिमा चम्कीने डोरी लगाएको छ । अस्थायी ट्राफिक पोस्ट लमही दाङ वडा प्रहरी कार्यालय लमही दाङको सहकार्यमा पुर्वपश्चिम राजमार्गको सडकखण्ड अन्तरगत रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको छ । अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख रन्जित आचार्यका अनुसार दुई दर्जन […]

error: Content is protected !!