(सागर थापा) प्यूठान । चितुवाको छालासहित प्यूठानबाट तीन जना पक्राउ परेका छन् । बुधबार राती करिब ११ बजे प्यूठान नगरपालिका – ८ बाग्दुलामा रहेको एक होटलबाट तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका – १ बस्ने २९ बर्षीया अविनास पुन, सरूमारानी गाउँपालिका – १ बाङ्गेसाल बस्ने ३२ […]
(सागर थापा) दाङ । तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसीपुरले प्रतिबन्धित लागुऔषधको अबैध कारोबार गरेको अभियोगमा दूई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ बर्षीया लक्ष्मी श्रेष्ठ र २१ बर्षीय अरबिन्द्रसिंह ठकुरी रहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित बाहिनी चोकमा ‘सानो संसार’ नामक खाजा घर […]
(महेन्द्र सिंह) बर्दिया । लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय लागु औषध सेवन कर्ता र लागु औषधको कारोबार गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्न सफल भएको छ । दुई दिनमा चार जनालाई लागु औषधसहित प्रहरीले पक्राउ गर्न सफल भएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । गुलरिया नगरपालिका–६ निलो […]
ABC (क्राईमबिट) काठमाडौं । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृ त्यु भएको हो । घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीमा प्रहरीले साउन १९ […]
ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर चागुनारायण नगरपालिका-४ बस्ने ३५ वर्षीय सिताराम गुरुङलाई चावहिलबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे। पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन्। त्यस्ता बाला धेरैजसो खाडी मुलुकमा बसेर सुनको काम गर्नेहरुले […]
ABC (क्राईमबिट) काठमाडौं । १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका सइले सफाइ पाएका छन् । ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत रहेका बेला पक्राउ परेका प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.ले शुक्रबार बिशेष अदालतबाट सफाई पाएका हुन् । बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग उनले घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट […]
(ABC-Sanchar) बिरगंज । भाेलेन्टियर समुह वीरगंजले फेरी पनी नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई अभियान शुरु गरेकाे छ । बिरगंज स्थित रहेकाे नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे सफाइ गरिएकाे भाेलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो । कोभिड- १९ को पहिलो प्रभाव शुरु हुन अगावै शुरु गरिएको सरसफाई कार्यक्रम संक्रमण बढन […]
ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी हेडक्वार्टरले आन्तरिक छानबिन गरिरहेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा […]
(ABC-Sanchar) दाङ । भालुवाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ । बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड नहुँदा बजार क्षेत्रका स्थानीय तथा व्यापारीले फोहोरलाई सिधै राप्ती पुलबाट नदीमा फाल्ने गरेका कारण बजार क्षेत्र दुर्गन्धित हुँदै जान थालेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेशद्धारमै […]
(ABC-Sanchar) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमकाबीच पुरस्कृत एवं सम्मान गरेको छ। सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको थियो भने अन्यलाई खादा […]