१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

दाङ प्रहरीले बाघको छाला सहित दुई जना पक्राउ

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । सिबिल प्रहरीले बाघको छालालसहित रुकुम पश्चिम र जाजरकोटका दुई जनालाई पक्राउ गरेको छ। बुधबार विहान साढे ३ बजे घोराही उपमहानगरपालिका वडा नं. ४ गोग्लीबाट पाटेबाघको जस्तो देखिने छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता […]

( सागर  थापा ) बाँके । लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्दै प्रहरी संगठनको नीति नियम र परिधिमा रहेर जिम्मेवारी निभाउन निर्देशन दिनुभयो छ । प्रहरीले दिने सेवा नागरिकमैत्री हुनुपर्नेमा उहाँको निरन्तर जोड थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई जिल्ला […]

(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप […]

ABC (क्राईमबिट) मकवानपुर । प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ। बुधवार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन् । मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको […]

ABC (क्राईमबिट) कैलाली । धनगढी उपमहानगरपालिका -२ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान पनि पूर्ण रुपमा क्षति भएको छ। प्रहरीमाथि ढुंगा प्रहार गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा […]

(ABC-Sanchar) पर्सा । वीरगंज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा खुद्रा व्यवसाय समिति, शिक्षा समिति र कर तथा राजस्व समिति रहेका छन् । खुद्रा व्यवसाय समितिको संयोजकमा प्रेमचन्द्र गोयल र सह–संयोजकमा मनोजकुमार शर्मा र अवधेश सरावगी, शिक्षा समितिको संयोजकमा प्रदीपकुमार केडिया तथा कर तथा राजस्व समितिमा शिवजी प्रसाद साह मनोनयन […]

(ABC-Sanchar) बिरगंज । आज ३९ औं बीपी स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ […]

ABC (क्राईमबिट) काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (​सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वर ठेगाना भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठ रहेकी छन् । उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई […]

(ABC-Sanchar) काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो […]

ABC (क्राईमबिट) दाङ । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलो भन्दा बढी मासुसहित पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पक्राउ […]

error: Content is protected !!