(ABC-Sanchar) काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दुरीका सवारीसाधन सञ्चालन अनुमति दिएको छ। प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई भनेको हो। प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दुरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी […]
ABC (क्राईमबिट) काठमाडौं । नयाँ सरकार परिवर्तन भएलगत्तै सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । २०७८ साउन १ गते बसेको बढुवा समितिको बैठकले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बढुवा सिफारिस गरेका डीएसपीहरूमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भुर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, […]
(ABC-Sanchar) दाङ । गढवा गाउँपालिकाको वडा नं. १ भौगोलिक रुपमा विकट वडाका रुपमा रहेको छ । पूर्वमा लुम्विनी प्रदेशको राजधानीको प्रदेशद्धारका रुपमा रहेपनि वडा नं. १ विकासका पूर्वाधारका दृष्टिले विकट छ । ५८ वर्गफिट भूगोलमा फैलिएको वडामा ३ हजार बढी घर परिवार रहेका छन् । भौगोलिक रुपमा विकासका लागि विकट वडाका रुपमा हरेको वडामा स्थानीय […]
(ABC-Sanchar) काठमाडौं । अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । बिहीबार सूचना तथा प्रसारण विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता […]
(ABC-Sanchar) काठमाडौं । मदन भण्डारी राजमार्गको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी […]
(राकेश श्रेष्ठ) चितवन । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५/३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ। मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। यससँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा […]
(ABC-Sanchar) दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्लाहकार नियुक्ती गरेपछि विवाद चुलिएको छ । प्रतिष्ठानको विकास, विस्तारको लागि भन्दै केही दिन पहिले सदस्य सल्लाहकार समिति गठन गरिएको थियो । जसमा नारायणप्रसाद भुसालको संयोजकत्वमा बलिलभद्र राना, चन्द्रराज पन्त, हेमराज बन्जाडे, धुव्रराज श्रेष्ठ भरी, टंकसिंह बुढाथोकी, सविन प्रियासन, गणेशप्रसाद आचार्य, चित्रकान्त आचार्य, वंशीकुमार शर्मा, निर्मल आचार्य, सुबोधकुमार […]
ABC (क्राईमबिट) काठमाडौं । लामो समयपछि नेपाल प्रहरीमा इन्सपेक्टर बढुवाको गाँठो फुकेको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सइको इन्सपेक्टर बढुवामा सिफारिस भएको छ । इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । बढुवा सूचीमा केही बदनामहरु पनि परेका छन् भने केही राम्रा अधिकृत छुटेका छन् । नेपाल […]
(सागर थापा) दाङ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सल्यानको बाग्चौर नगरपालिका ८ कोट्मैउला जन्मेका दाङको तुलसीपुरमा हुर्किदै काठमाडौ लाई कर्म थलो बनाउदै आएका संन्चार्कर्मी लोक गायक तथा संगीतकार मदन बि.क मुस्कानले आफ्नो नयाँ कोशेली तिज गित नक्कली मोरि सार्वजनिक गरेका छन् । साउन महिनाको पहिलो साताको पहिलो बुधबार पारेर सार्वजनिक गरिएको […]
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले आर्थिक वर्ष २०७७/२०७८ मा २ करोड राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले नियम विपरीत संचालन भएका ४८ हजार २ सय ४ वटा सवारी सधानहरुलाई कारवाही गर्दै २ करोड ७० लाख ७१ हजार पाँच सय राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका […]