(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक थमन जिसीले बताए । दाङ ट्राफिक प्रमुख जिसीले कम्पनीको फ्याक्ट्रीबाट उत्पादन […]
ABC (क्राईमबिट) वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट सदा पाेसाकमा खटिएकाे प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित तिलावे पुल नजिककाे सडकबाट आइतबार राती १०:३० बजे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरेका वडाध्यक्ष अम्बिका सहनीलाई नियन्त्रणमा लिएकाे हाे । वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरकाे सरकारी पल्सर मोटर साइकलकाे फिल्टर बक्सबाट ७९ […]
ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी प्रमुख एसपी दान बहादुर कार्की आए पछी अपराधी गतिविधिहरु धमाधम नियन्त्रण र पक्राउ पर्न थालेको छ । यस्तै कपिलवस्तु प्रहरीले पेस्तोल र भरुवा वन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पेस्तोल, म्याग्जिन, गोली, भरुवा बन्दुक र बारुदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी […]
ABC (क्राईमबिट) धनगढी । कैलाली जानकी गाउँपालिका वडा न.७ मोतिपुर सडक खण्डमा अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको किराना सामानहरु खुर्सानी, स्याम्पु, सुनपापडी मिठाइ,सुर्ती चिनी समेत गरी मुल्य ५५,०००। पच्पन्न हजार बराबरको माल सामानहरु फेला पारी पक्राउ गरेको छ । प्रहरी चौकी सत्ती कालाकुण्डाबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा […]
(ABC क्राईमबिट) धनगढी । ईलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोईन र मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी चोकी कालाकुन्डा कैलाली प्रहरी नायब निरीक्षक राजेन्द्र सिंह कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले । भारतबाट आउदै गर्दा से ४ प ४३४५ नम्बरको मोटरसाइकल चालक लम्की चुहा नगरपालिका वडा नम्बर १० चुहा बस्ने बर्ष २४ को […]
ABC (क्राईमबिट) धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा पछिल्लो १९ दिनमा ९ प्रहरीमाथि कारवाही भएको छ । असार १६ गते कैलालीमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आचारसंहिता विरुद्धका गतिविधिहरू गर्ने ९ जना र उत्कृष्ट काम गर्ने १० जनालाई सम्मान गरेका हुन् । कारबाहीमा पर्नेमा अधिकांश डिउटीको समयमा मदिरा सेवन गर्नेहरु रहेको […]
ABC-(क्राईमबिट) रौतहट । भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताएका छन् । निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रण लिएर पहिलो पटक […]
(ABC-Sanchar) काठमाडौँ । सरकारले अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गरेको एक मन्त्रीले प्रशासनलाई बताए । उनका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो । प्रतिनिधि सभा विघटनको अवस्थामा […]
(ABC-Sanchar) दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालायका कोरोना […]
(ABC-Sanchar) बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर फिर्ता भएको र निज गोरे थापा घरमा नआएकोले स्थानियबासीहरु जंगल गई खो.त.गर्दा फेला नपरेको भनि बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. अब्दुल […]