१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

नेपालका भीआईपीको रबाफमा सुरक्षाकर्मीको लर्को किन?

(ABC-Sanchar) काठमाडौं । २०७८ मातृका दाहाल नेता र पदाधिकारीको व्यक्तिगत सुरक्षामा दुई हजार पााच सय सुरक्षाकर्मी परिचालित छन्, जोखिम बढेमा सुरक्षाकर्मी बढाउनु राज्यको कर्तव्य हो, तर मूल्यांकन समितिलाई समेत थाहै नदिई गृह मन्त्रालयले तजबिजका आधारमा सुरक्षाकर्मी बढाउने गरेको छ काठमाडौँ — भीआईपीको अघिपछि खटिएका सुरक्षाकर्मी घटाएर शान्तिसुरक्षा र सिमानामा पठाउने भन्दै जारी भएको कार्यविधि वर्ष […]

(ABC-Sanchar) काठमाडौँ । सहसचिवको सरुवा अब मुख्यसचिवले नियन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको विश्वासका आधारमा सामान्य प्रशासन मन्त्रीले सहसचिवसम्मको काज सरुवा गर्दै आएको भए पनि अव भने सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरी मुख्यसचिवले नै नियन्त्रण गर्ने तयारी भइरहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘सहसचिवको सरुवा भएर हाजिर भई सकेका हुन्छन् तर मुख्यसचिव र […]

  (ABC-Sanchar) चितवन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पर्यो। जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन्। पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय […]

(ABC-Sanchar) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसंग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त […]

(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ। सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताएका छन। उनका अनुसार […]

(ABC-Sanchar) दाङ । दाङमा बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम जलाशय ड्याममा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता रहेको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान देखि बेपत्ता भएका सोही ठाउँका ३१ बर्षीय लाल बहादुर बिष्टको शव बिहीबार दिउँसो साढे १ बजे तिर सशस्त्र प्रहरी बलको गोताखोर […]

(ABC-Sanchar) दाङ । भालुवाङ्ग सञ्चारकर्मी विरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जिवन रक्षाका लागि सवै सँग अपिल गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सञ्चारकर्मी गिरीकी आमा बिरामी भएर अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सवै सँग आग्रह गरेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ […]

(महेन्द्र सिंह) बाँके । डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । कोहलपुर, १० मा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएपी रबिन्द्र खनालले जानकारी दिए । प्रहरीले दुइ जनालाई उद्घार गरेको छ ।मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय […]

(ABC-Sanchar) दाङ। लमही गढवा सडक खण्ड अन्तर्गत रहेको बयल डाँडा र कोलही गाउँ जोड्ने काठे पुल बगै सोता खोलामा रहेको पुल भाँचिएको छ । लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको पुल बुधवार अपरान्ह ३ बजेको समयमा गढवा देखि लमही तर्फ गैरहेको एउटा टिप्परले पुल क्रस गरे पछी पुल भट्किएको […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको सुरुवात २०४८ सालबाट भएको मानिन्छ, जतिबेला शेरबहादुर देउवा गृहमन्त्री थिए । उनै देउवा यतीबेला प्रधानमन्त्रीमा नियुक्त भएका छन्, जसकारण प्रहरी संगठनमा सरकारको हस्तक्षेप झन् बढ्नसक्ने चिन्ता प्रहरी अधिकारीको छ । एआइजीको सरुवा रोकेर सरकारले त्यसको संकेत दिइसकेको छ । केपी शर्मा ओली सरकारले गरेको एआइजी सरुवाको कार्यान्वायन नगर्न […]

error: Content is protected !!