१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

समाचार

बाँके प्रहरीले स्रोत नखुलेको रकम र लागु औषधसहित दुईजना पक्राउ

(महेन्द्र सिंह) बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको मोटो रकम र लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीलेका लागु औषधको कारोवार भइरहेको सूचनाका आधारमा नेपालगन्ज ११ ठटेरियन टोलबा नेपालगन्ज १५ का ६१ वर्षीय गुन्नु कबडिया र १८ वर्षीय राहुल कबडिया पक्राउ परेका हुन् । उनीहरु बसेको घरबाट […]

(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपींले “कुरा मात्र हैन काम पनि गरेर देखाउछौ”भनेर प्रतिबद्धता व्यक्त गरेका छन । मंगलबार एबिसी संचार लगएतको मिडियाहरुसंग कुराकानीमा उनले स्थानीय सरकार संग समन्वय गरेर आवस्यक स्थानमा अधुरो रहेको सिसिटिभी क्यामेरा जडान गर्ने चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहको इन्चार्ज सम्हालेको पुर्ण खत्रीले तीन सय ट्याब्लेट नाइट्रो भिटसहित एकजनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट नेपालगञ्ज प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका सौगात शाहलाई प्रहरीले लागु औषध नाइट्रो भिटसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, जमुनाहा अगाडि आइपुगेका शाहलाई शंका लागेर जाँच […]

ABC (क्राईमबिट) धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सहित ९ प्रहरी पुरस्कृत भएका छन । टिकापुरका साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी सहित ९ जना प्रहरीलाई पुरस्कृत गरीएको छ । घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटिरहित ढङ्गबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले रेडपाण्डाको छाला सहित सल्यानका एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ११ खैरामा रेडपाण्डाको छाला बिक्रि बितरण तथा ओसारपसार भईरहेको भन्ने बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको (सिबिल) प्रहरी टोलीले सल्यानको छत्रेश्वरी गाउँपालिका १ दामाचौरका ३२ बर्षिय लोकमान सुनारलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा १४ र १५ को तुल्सिपुर जाने चोकमा धेरै महिनादेखि सडक पेटिमा बस्दै आउनु भयकी एक महिलालाई उद्दार र आस्रयको लागि लामो प्रयास पछि करिब १ माहिना पहिले मानव कल्याण समाज दाङ सेवाघरमा ल्यायका थिए र आफ्नो नाम महेस्वरी र ठेगाना घोराही बजार बताउनु भयकि अन्दाजी बर्ष ५८ कि […]

(समीर अली बेहना) बाँके । त्रिभुवन विश्व विद्यालयद्वारा हुने वार्षिक परिक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन नराख्न मुस्लिम समुदायले माग गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट हुने वार्षिक परीक्षा प्रत्येक वर्ष पर्वको दिन राख्ने गरेको समुदायको भनाइ छ । समुदायले यस विषयलाई लिएर चौतर्फी आलोचना सुरु गरेका छन् । त्रिभुवन विश्व विद्यालयद्वारा सार्बजनिक […]

(ABC-Sanchar) काठमाडौं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ। यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँुदै आएकामा अब छ उडान हुने भएको हो। सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो। […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका भित्र संचालित औषधी व्यवसायीलाई औषधीहरुको कानून सम्मत बिक्री बितरण गर्न आग्रह गरिएको छ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले सोमबार लागुऔषध दुव्र्यसन सम्बन्धि छलफल बिषयमा घोराही उपमहानगरपालीका भित्र संचालित औषधी व्यवसायीहरुलाई बोलाएर छलफल गरेको छ । ‘जिल्ला प्रहरी कार्यालय दाङ्गले औषधीहरुको कानून सम्मत बिक्री बितरण, औषधी व्यवसाय संचालन लगाएतका […]

ABC (क्राईमबिट) बाँके । लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गर्दै प्रहरी संगठनको नीति नियम र परिधिमा रहेर जिम्मेवारी निभाउन निर्देशन दिनुभयो । प्रहरीले दिने सेवा नागरिकमैत्री हुनुपर्नेमा उहाँको जोड थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीका अनुसार प्रहरी संगठन भित्र सिनियर तथा जुनियर अफिसरहरुलाई […]

error: Content is protected !!