०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

शान्ति सेनामा नेपाली सैनिकको माग बढ्यो

ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक […]

(सागर थापा) पोखरा । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८।०३।०७ गतेको निर्णायानुसार संघीय प्रहरी इकाई कार्यालय पोखरामा सरुवा भई आउनु भएका बरिष्ठ प्रहरी उपरीक्षक कृष्णहरि शर्माको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सप्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका प्र.ना.उ.रबिन्द्रमान गुरुङले स्वागत एवं कार्यालयको संक्षिप्त कार्यविवरणको जानकारी प्रस्तुतिकरण गराउनु भएको थियो । सोही अवसरमा वरिष्ठ […]

(ABC-Sanchar) बाँके । हालै सरुवा भएर दाङ जानुभएका ततकालन बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र रुपन्देही सारिएका ओम राना बांकेको नरैनापुरमा अग्नी पिडितलाई ततकाल राहत बितरण गर्दै साथमा लनैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह लगायतको टिम । बांके नेपालगञ्ज भ्रष्ट प्रहरी र प्रशासन प्रमुखहरुका लागि कमाउ जिल्लाका निम्ति पहिचान बनाउदै आएकोमा बिगत लामो समय […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको हो । कोरोना भाइरस जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए। […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका डीआईजी सहकुलबहादुर थापा एआईजी बढुवाको लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले प्रहरी डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ। पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो मा कार्यरत थापालाई बढुवा गर्ने सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।

(ABC-Sanchar) बिरगंज । युथ कांग्रेस नेपाल प्रदेश नं २ ले आज “Oxygen for Nepal Campaign” अन्तरगत प्रदेश नं २ का मुख्य मन्त्री लाल बाबू राउत मार्फत ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। युथ कांग्रेस अमेरिका को आर्थिक सहयोगमा हाल सम्म ७ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौ ( जनता स्वास्थ केन्द्र आइसोलेसन सेन्टर-२) र प्रदेश २ […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सोमबार देखि कार्यभार सम्हाल्नु भएको छ । सोमबार मात्र दाङ आएर कार्यभार सम्हाल्नु भएको हो । उहाँ जिल्लाको शुसासन, विकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ । बर्दिया र बाँकेमा सिडियो हुँदा बिकास प्रेर्मीको नामबाट […]

(सागर थापा) दाङ । कोरोना महामारी बढिरहेको भन्दै लकडाउनको बेला नियम मिचेर अटो रिक्सा चलाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अटो रिक्साहरु नियन्त्रणमा लिएको छ । लकडाउन उलंघन गरेर अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभएको छ । सरकारले […]

(ABC-Sanchar) कर्णाली । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए […]

error: Content is protected !!