०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

बाँके जिल्ला एसपी अधिकारीको आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै बुधबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उहाँले खुला सीमानाका क्षेत्रमा हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अपराधको वर्गिकरण गरेर त्यसै अनुसार योजना बनाउने र […]

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले असार १५ गतेदेखि बाँके जिल्लामा जोर बिजोर सार्वजनिक यातायातका सवारी साधन संचालन गर्न पाउने प्रशासनको निर्देशन अनुसार सबै बजार तथा वडा एरिया अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुन सक्ने जस्ले गर्दा अझै पनि कोभिड फैलन सक्ने कुरालाई मध्यनजर गर्दै अनिवार्य no mask no drive अभियान कार्यक्रम […]

(ABC-Sanchar) काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ । गृह मन्त्रालयले मङ्गलवार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । गृह उच्च स्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । मन्त्रालयकै […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सोमबार कार्यभार सम्हालेको अर्को मंगलबार दाङको घोराही तुल्सीपुर सडक खण्डको पत्रे खोलाले नागरिकमा निम्त्याएको समस्या बारेमा सम्पूर्ण सम्बन्धित निकाय सहित निरीक्षण गर्नुभएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङसंग दाङ एसपी नेपाली सेनाका कर्णेल राष्ट्रिय अनुसन्धान एसपी सडक डिभिजन प्रमुख, निर्माण व्यवसायी […]

(सागर थापा) दाङ । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिती डिसिसीएमसी को बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलीदेखि लागू हुने गरि निजी र सार्वजनिक दुवै […]

(महेन्द्र सिंह) बाँके । करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो । त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने छन् । […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका बजारमा बेवारिसे अवस्थामा बसोबास गर्दै आइरहेका २ जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सिफारिसमा मानव कल्याण समाज दाङ सेवा घरमा उद्घार गरि ल्याइएको छ । अन्दाजी १२ वर्षको बाबुले आफ्नो नाम कमल थापा र अन्दाजी १० वर्षको बाबुले आफ्नो नाम दिनेश नेपाली बताएका छन । मानव कल्याण समाज दाङले […]

(ABC-Sanchar) काठमाडौं । उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य […]

ABC (क्राईमबिट) वीरगञ्ज । मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नम्बर ६ महुली बजार बस्ने ३५ वर्षीय जहादा खातुनको सोमवार मृत्यु भएको हो । करेन्ट लागी गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको […]

(ABC-Sanchar) काठमाडौँ । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको […]

error: Content is protected !!